हुलाक स्पेसल

नवौँ तथा अन्तिम पटक जिब्रो छेडाउँदै बुद्धकृष्ण

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष नवौँ पटक बोडेका ४९ वर्षीय बुद्धकृष्ण श्रेष्ठले जिब्रो छेडाउने भएका छन् । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन

पुरा पढ्नुहोस
सुरेन्द्र पाण्डे भन्छन् : नेपालमा पनि अर्थमन्त्री भाग्नुपर्ने दिन आउने त हाेइन !

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा अर्थमन्त्री भाग्नुपर्ने दिन आउने त हाेइन ! भनी आशंका व्यक्त गरेका छन् । अर्थतन्त्रको अवस्थाबारे एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा पाण्डले श्रीलंकाले भोगिरहेको आर्थिक

पुरा पढ्नुहोस
सकारात्मक कदम चालेनौँ भने देश श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन : विष्णु पौडेल

काठमाडाैं । नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलले सकारात्मक हस्तक्षेप नगर्ने हो भने देश श्रीलंकाको जस्तो आर्थिक संकटमा पुग्ने बताएका छन् । देशको अर्थ व्यवस्थाबारे एमालेद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले भने ‘सार्थक हस्तक्षेप गरेनौँ

पुरा पढ्नुहोस
अचानक युक्रेनका सडकमा जेलन्स्कीसँग देखिए बेलायती प्रधानमन्त्री (तस्बिरमा)

किभ बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन रुसले आक्रमण गरिरहेको युक्रेनको राजधानी किभ पुगेका छन् । युक्रेनका राष्ट्रपति भाेलाेडिमिर जेलेन्स्की भेट्न जोन्सन शनिबार अकस्मात् किभ पुगेकाे समाचार बीबीसीले लेखेकाे छ । बेलायती प्रधानमन्त्री जोन्सन पूर्व जानकारी बिना एक्कासी

पुरा पढ्नुहोस
कमल थापाले ‘सूर्य’ रोजेपछि रावलको व्यंग्य : ‘रामाले’ भन्ने दल उत्पन्न हुने भयो त ?

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेको ‘सूर्य’ चुनाव चिह्नबाट निर्वाचनमा उठ्ने अभिव्यक्ति दिएपछि एमाले नेता भीम रावलले एमाले पार्टीमाथि व्यंग्य गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा राववले लेखेका छन्- उसो भए अब

पुरा पढ्नुहोस
आइतबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले सूचना जारी गरी बिदा दिने निर्णय भएको जानकारी गराएका हुन् । गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा

पुरा पढ्नुहोस
बढ्याे काठमाडौं उपत्यकामा सार्वजनिक सवारीको भाडा, कुनमा कति ? (सूची)

काठमाडौं । वागमती सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । बढेकाे भाडा वैशाख १ गतेदेखि लागू हुनेछ । बढेकाे भाडादरमा अब यात्रुले पाँच किलोमिटरसम्म यात्रा गर्दा २० रुपैयाँ १० किलोमिटरसम्म २५ रुपैयाँ १५

पुरा पढ्नुहोस
गभर्नरकाे निलम्बन कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भूल : एमाले महासचिव पोखरेल

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले गभर्नर निलम्बन गरेर नेकपा माओवादी केन्द्रले गम्भीर भूल गरेको टिप्पणी गरेका छन् । उनले प्रचण्ड प्रधानमन्त्री भएका बेला तत्कालीन प्रधान सेनापति रुक्माङ्गत कटुवाल हटाउन खोजेको घटनासँग

पुरा पढ्नुहोस
आज राति १२ बजेबाट निर्वाचन आचारसंहिता लागू हुने, के गर्न मिल्छ, के मिल्दैन ? [पूर्णपाठ]

काठमाडाैं । आउँदो ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको आचारसंहिता शुक्रबार मध्यरातिबाट लागू हुनेछ । यसबारे जानकारी दिन शुक्रबार अपरान्ह आफ्नै कार्यालयमा गरेको पत्रकार सम्मेलनमा निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरे कारबाही हुने चेतावनी दिएको छ

पुरा पढ्नुहोस
कोरोना भाइरस चिनियाँ प्रयोगशालाभन्दा पनि वुहानको बजारबाट फैलिएको हो : अध्ययन

काठमाडौं । कोरोना भाइरसको संक्रमणले विश्‍वलाई विगत तीन वर्षदेखि थिलथिलो बनाइरहेको छ भने लाखौँ मानिसहरुको ज्यान लिएको छ । सन् २०१९ को डिसेम्बर अन्तिममा देखिएको कोरोनाको प्रकोप सन् २०२० मा महामारीको रुप लिएको थियो

पुरा पढ्नुहोस