अपराध
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाका चन्द्र बहादुर घले रहेका छन् । उनी बिहीबार राति फ्लाइ दुबईको फ्लाइटबाट आएका हुन् ।घलेलाई भन्सारको टोलीले पक्राउ
पुरा पढ्नुहोसविराटनगर । भ्रष्टाटार मुद्दामा अदालतबाट दोषी ठहर भइ सजाय सुनाइएका पाँचजना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई सजाय भुक्तानका लागि मोरङ जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई मोरङका विभिन्न स्थानबाट
पुरा पढ्नुहोसकास्की । कास्कीमा अवैध लागूऔषध डेढ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । जिल्लाको पोखरा महानगरपालिका–१४ नयाँपुलबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्रामसहित सोही महानगरपालिका–१४ समिनतारा बस्ने २० वर्षीय पूर्ण तामाङसहित दुई
पुरा पढ्नुहोसविराटनगर । झापाको मेचीनगर नगरपालिका–१३ मा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार राति भएको उक्त दुर्घटनामा दुईजना घाइते भएका छन् । मेचीनगर–१३ फुलवासा पुलमा प्रदेश १–०१–०१६ प ७६४९ र प्रदेश १–०३–००१
पुरा पढ्नुहोसकाठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल,
पुरा पढ्नुहोसकाठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छाड्ने वा थुनामा राख्ने भन्ने विषयमा दुई न्यायाधीशबीच न्यायाधीशबीच मत बाझिएको छ । उच्च अदालतका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा रहेको उक्त मुद्दामा न्यायाधीश पाण्डेले खाडलाई
पुरा पढ्नुहोसकाठमाडौं । भारतको कर्नाटकको राजधानी बेङ्गलोरका १५ वटा विद्यालयमा शक्तिशाली बम विस्फोट गराइदिने धम्कीयुक्त इमेल प्राप्त भएको छ । शुक्रबार बिहान बम विस्फोट गराउने धम्कीको इमेल प्राप्त भएसँगै विद्यार्थी, शिक्षक र अभिभावकहरूबीच त्रासको स्थिति सिर्जना
पुरा पढ्नुहोसकाठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई धरौटीमा छाड्न आदेश भएको छ । उच्च अदालत, पाटनले शुक्रबार उनलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न
पुरा पढ्नुहोसकाठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई छाड्न अदालतले आदेश दिएको छ । उच्च अदालत, पाटनले शुक्रबार रिजाललाई १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो
पुरा पढ्नुहोसकाठमाडौं । रसुवामा आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ सानो भार्खुमा आफ्नै बुबा ६५ वर्षीय छेवाङ तामाङको हत्या गरेको ४० वर्षीय गोपाल तामाङलाई बिहीबार राति प्रहरीले
पुरा पढ्नुहोस