फोटो न्यूज
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नाे ७१औं जन्मदिन मनाएका छन् । जन्मदिनकाे अवसरमा अध्यक्ष ओलीले आफ्नाे बारेमा लेखिएकाे ‘समवेत दृष्टि’ नामक पुस्तककाे लाेकार्पणसमेत गरेका छन् । भक्तपुरमा आयाेजित कार्यक्रममा
पुरा पढ्नुहोसकाठमाडाैं । अमेरिकी सहयाेग परियाेजना एमसीसीकाे विराेध र आन्दोलनकारीमाथि प्रहरीको कुटपिटविरुद्ध अखिल क्रान्तिकारीले प्रदर्शन गरेकाे छ । साेमबार काठमाडाैंकाे माइतीघरमा अखिल क्रान्तिकारीले प्रदर्शन गरेकाे हाे ।
पुरा पढ्नुहोसकाठमाडाैं । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल भएपछि काठमाडाैंकाे नयाँ बानेश्वर क्षेत्र आज रणभूमीमा परिणत भएकाे थियाे । एमसीसीकाे विरोधमा प्रदर्शन हुने भएपछि आइतबार बिहानैदेखि बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो । सत्तारुढ नेकपा
पुरा पढ्नुहोसकाठमाडाैं । प्रतिनिधिसभाको आइतबारको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता टेबल गरिने भएपछि सडकमा प्रदर्शन चर्किएको छ । एमसीसीको विरोधमा नयाँ बानेश्वरमा प्रदर्शन भएको हो । प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहरा प्रहार गरेको छ । प्रदर्शनकारीहरूले निषेधाज्ञा
पुरा पढ्नुहोसकाठमाडौं । सन् २०२२ को आरम्भको स्वागत गर्न युरोप, अष्ट्रेलिया लगायत विश्वभरी नै नयाँ वर्षको ठूला ठूला कार्यक्रमहरु गरिएको छ । कोरोना भाइरसले विश्व आक्रान्त भइरहँदा नयाँ वर्षको उत्सव मनाएर नयाँ वर्षको स्वागत गरेका हुन्
पुरा पढ्नुहोससबै तस्बिर : प्रचण्डकाे फेसबुक पेजबाट ।
पुरा पढ्नुहोसकाठमाडाैं । राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा बिहानदेखि हिमपात सुरु भएको छ । रातिदेखि परेको वर्षासँगै बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको हो । चिसो मौसममा प्रायः हिमपात हुने चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिउँ परेको
पुरा पढ्नुहोसकाठमाडाैं । मिस युनिभर्स २०२१ को उपाधि भारतकी हरनाज संधूले जितेकी छिन् । २१ वर्षपछि भारतकी प्रतिस्पर्धीले यो उपाधि जितेकी हुन् । पञ्जाबकी सन्धुले पाराग्वेकी नादिया फरेरा र दक्षिण अफ्रिकाकी लालेला मासवानेलाई हराउँदै उपाधि जितेकी
पुरा पढ्नुहोसहिमाली जिल्ला मनाङका डाँडाकाँडा हिउँले सेताम्य बनेका छन् । माथिल्लो मनाङ र नार्पाभूमिका बस्तीमा बिहीबारदेखि हिमपात भइरहेको स्थानीयले बताएका छन् ।
पुरा पढ्नुहोस