काठमाडाैं । अमेरिकी सहयाेग परियाेजना एमसीसीकाे विराेध र आन्दोलनकारीमाथि प्रहरीको कुटपिटविरुद्ध अखिल क्रान्तिकारीले प्रदर्शन गरेकाे छ ।
साेमबार काठमाडाैंकाे माइतीघरमा अखिल क्रान्तिकारीले प्रदर्शन गरेकाे हाे ।