ब्रेकिंग न्युज

प्रधानमन्त्री ओलीको भारत भ्रमण तत्काललाई नहुने भारतीय मिडियाको दाबी

भारतीय पत्रिका द प्रिन्टले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तत्काल नहुने दाबी गरेको छ । आफ्नो अनलाइन संस्करणमा आज एक समाचार लेख्दै द प्रिन्टले प्रधानमन्त्री ओलीको पूर्वनिर्धारित भारत भ्रमणको सम्भावना कम रहेको दाबी

पुरा पढ्नुहोस
के भारत भन्सार करको ‘दादा’ हो त ?

भारतका भन्सार करहरू अत्यधिक उच्च छन् भन्ने व्यापक धारणा छ । तर, यो धारणा गलत हो । देश कति बस्न लायक छ, सार्वजनिक शिष्टाचार वा विदेशीहरूलाई स्वागत गर्ने तरिकाजस्ता कुरामा व्यक्तिगत विचारहरूले प्रभाव पार्न

पुरा पढ्नुहोस
भारतले गर्यो जीएसटी प्रणालीमा व्यापक हेरफेर, नेपालमा कस्तो असर पर्ला ?

काठमाडौँ। भारतले ५६औं जीएसटी परिषद् बैठकमा वस्तु तथा सेवा कर (जीएसटी) प्रणालीमा व्यापक हेरफेर गर्दै पाँच दरको प्रणालीलाई घटाएर केवल ५% र १८% मा सीमित गरेको छ। नयाँ प्रणाली सेप्टेम्बर २२ देखि लागू हुनेछ। केन्द्रीय

पुरा पढ्नुहोस
एससीओ सम्मेलन: विश्व शासनको केन्द्र पश्चिमबाट एसियातर्फ सर्ने संकेत, नेपाललाई कस्तो लाभ ?

काठमाडौं । चीनको तियान्जिन सहरमा सम्पन्न भएको शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को २०२५ को शिखर सम्मेलनले अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा एक शक्तिशाली दृश्य प्रस्तुत गर्‍यो। चिनियाँ राष्ट्रपति सी जिनपिंग, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतका

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली विशेष सैनिक परेडमा सहभागी

बेइजिङ (चीन) । प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८०औँ वार्षिकोत्सवका विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागी भएका छन् । सो अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले समारोहमा उपस्थित राष्ट्रप्रमुख/सरकारप्रमुखलाई स्वागत गरेका थिए। प्रधानमन्त्री

पुरा पढ्नुहोस
यस्तो देखियो चीनको भव्य सैन्य परेड (भिडियो)

जापानीहरूले गरेको आक्रमणमा विजय पाएको दिनको स्मरणमा चीनले भव्य समारोह आयोजना गरेको छ । ८०औँ यस विजयोत्सव कार्यक्रम बेइजिङको तियानआनमेन स्क्वायरमा बुधबार बिहान गरिएको हो । समारोहमा चीनका राष्ट्रपति सी जिनपिङका अगाडि हजारौँ सैनिकहरूले परेड

पुरा पढ्नुहोस
अमेरिकाबाट थप ३७ नेपाली निष्कासन, चार्टर विमानबाट नेपाल ल्याइने

काठमाडौं । अमेरिकाबाट थप ३७ जना नेपाली नागरिक निष्कासनमा परेका छन् । अमेरिकाको ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आइस) ले निष्कासनमा परेका सबैलाई चार्टर विमानबाट भोली (बुधबार) मा नेपाल ल्याउन लागेको हो । अध्यागमन विभागका महानिर्देशक

पुरा पढ्नुहोस
रूपन्देही–३ मा धनिराम चौधरीलाई टिकट दिने जनमतको निर्णय

काठमाडौँ । जनमत पार्टीले रूपन्देही क्षेत्र नम्बर-३ को उपनिर्वाचनका लागि धनिराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रवक्ता शरदसिंह यादवका अनुसार चौधरीलाई उम्मेदवार बनाउने पार्टीको निर्णय छ। ‘उहाँलाई उम्मेदवार बनाउनेकै लागि पार्टीमा ल्याइएको हो,’ उनले

पुरा पढ्नुहोस
समितिबाट सर्वसम्मत पारित भयो निजामती सेवा विधेयक

काठमाडाैं । निजामती सेवा विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट सर्वसम्मत पारित भएको छ । मंगलबारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले मत विभाजन (मतदान)मा नलैजानका लागि प्रतिनिधि सभाबाट पारित भएको व्यवस्था

पुरा पढ्नुहोस
रास्वपाका उम्मेदवार डा. लेखजंग थापाले सार्वजनिक गरे सम्बन्ध विच्छेदको प्रमाण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका उम्मेदवार बनेका डा. लेखजंग थापाले पहिलो श्रीमतीसँगको सम्बन्ध विच्छेदको प्रमाण सार्वजनिक गरेका छन्। २०७९ माघ १५ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलाशमा

पुरा पढ्नुहोस