ब्रेकिंग न्युज

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

तुर्कमेनिस्तानको राजधानी अश्गाबातमा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किँदै छन्। प्रधानमन्त्री ओली सोमबार बिहान स्थानीय समय अनुसार ८ः३० बजे तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि प्रस्थान

पुरा पढ्नुहोस
विद्यालय शिक्षक विधेयक संसदीय समितिबाट परिमार्जनसहित पारित

काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिबाट विद्यालय शिक्षक विधेयक सम्बन्धी उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित गरिएको छ। समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले विधेयकमाथि छलफल गर्दै लामो समयदेखि सहमति नजुटेको शिक्षक बढुवाको विषयमा अन्ततः टुंगो

पुरा पढ्नुहोस
प्रचण्डको सल्लाह रामहरिलाई : सभापति पद छाडेर राजनीति जोगाउनुस्

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई उक्त पदमा बस्ने अधिकार नरहेको बताएका छन् । आज (बिहीबार) अखिल (क्रान्तिकारी) ले आयोजना गरेको

पुरा पढ्नुहोस
प्रचण्डको आरोप: एमाले–कांग्रेसकै कारण शिक्षा विधेयक सदनमा ढिला

काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयमा मेरिटोक्रेसीका आधारमा नियुक्ति प्रक्रिया सुरु गरे पनि काँग्रेस, एमाले सरकारले उल्ट्याएको बताएका छन् । अखिल क्रान्तिकारीले आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा उनले विश्वविद्यालयमा कायम रहेको भागबन्डा आफूले

पुरा पढ्नुहोस
रास्वपाको रुपन्देही–३ टिकटका लागि ९ जनाको दाबी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही-३ मा हुने उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार हुन इच्छुकहरूको सूची सार्वजनिक गरेको छ । रास्वपाले ७ साउन २१ गतेसम्म आवेदन माग गरेको थियो । यस अवधिभित्र ९ जनाले आवेदन

पुरा पढ्नुहोस
रूपन्देही– ३ मा रास्वपा उम्मेदवार बन्न ९ जनाको आवेदन, भाद्र १५ गते उम्मेदवार छनौट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनमा उम्मेदवार बन्नका लागि ८ जनाले आवेदन दिएका छन् । रास्वपाले उम्मेदवार बन्न चाहनेहरूलाई साउन ७ गतेदेखि २१ गतेभित्र दरखास्त हाल्न

पुरा पढ्नुहोस
रिहाइको माग गर्दै लामिछाने अदालतमा, आर्थिक ग्यारेन्टी दिन सहमत

काठमाडौँ। सहकारी ठगी,संगठित अपराध, सम्पत्ति शुद्धीकरण लगायत अभियोगमा रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन् । आफूलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको

पुरा पढ्नुहोस
हस्ताक्षरपछि बाबुराम पुगे रवि लामिछानेलाई भेट्न कारागार

बुटवल । नेसपा नयाँ शक्तिका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिहीबार भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्। भेटका क्रममा वैकल्पिक शक्ति निर्माण, सुशासन र समृद्धिका विषयमा कुराकानी

पुरा पढ्नुहोस
सेयर ब्रोकर जयन्त श्रीवास्तव पक्राउ

काठमाडौँ । सेयर कारोबारको रकम ठगेको आरोपमा सेयर ब्रोकर जयन्त श्रीवास्तव पक्राउ परेका छन् । ११ करोड ठगी गरेको उजुरी परेपछि बुधबार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले  बताए । उनी

पुरा पढ्नुहोस
अब मन्त्रीहरूको तलबभत्ता मन्त्रिपरिषद्ले तोक्ने, पुरानो कानुन संशोधन

काठमाडौं। अबदेखि प्रधानमन्त्रीदेखि सहायकमन्त्रीसम्मको तलब, भत्ता र सेवासुविधा तय गर्ने अधिकार मन्त्रिपरिषद्को जिम्मामा हुने भएको छ। अघिसम्म ‘मन्त्रीहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०४९’ अनुसार निर्धारण हुँदै आएको तलब सुविधा अब संशोधित कानुनी व्यवस्थाअनुसार मन्त्रिपरिषद्ले

पुरा पढ्नुहोस