राजनीति
काठमाडौँ। पार्टीभित्र विवाद र अन्तरद्वन्द्व चर्किँदै गएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूलाई मजबुत पार्न आन्तरिक कसरत सुरु गरेका छन् ।उनले आज काठमाडौँको एक होटलमा एउटा अनौपचारिक बैठक राखेका छन्, जसमा असन्तुष्ट पक्षका नेताहरूलाई खबर
पुरा पढ्नुहोसकाठमाडौँ । निर्वाचन आयोगले ल्याएको राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२ मा सत्तारूढ नेकपा (एमाले) ले पनि आपत्ति जनाएको छ। स्वमूल्यांकन राजनीतिक दलहरूको आन्तरिक मामिला भएको र त्यसमा निर्वाचन आयोगले हस्तक्षेप गर्न खोजेको एमालेको भनाइ छ।आयोगले
पुरा पढ्नुहोसकाठमाडौँ। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बहुविवाहलाई कानूनी मान्यता दिने कुनै पनि कार्य स्वीकार्य नहुने बताएका छन्। पछिल्लो समय सरकारले बहुविवाह कानूनी मान्यता दिने कानुनको मस्यौदा तयार पारेको चर्चापछि उनको यस्तो अभिव्यक्ति
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही-३ मा हुने उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार हुन इच्छुकहरूको सूची सार्वजनिक गरेको छ । रास्वपाले ७ साउन २१ गतेसम्म आवेदन माग गरेको थियो । यस अवधिभित्र ९ जनाले आवेदन
पुरा पढ्नुहोसतुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैकका अध्यक्ष जिन लिम्बुननले आज शिष्टाचार भेट गरेका छन् । तुर्कमेनुस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उनीहरुबीच ‘साइडलाइन’ भेट भएको हो
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनमा उम्मेदवार बन्नका लागि ८ जनाले आवेदन दिएका छन् । रास्वपाले उम्मेदवार बन्न चाहनेहरूलाई साउन ७ गतेदेखि २१ गतेभित्र दरखास्त हाल्न
पुरा पढ्नुहोसकाठमाडौँ । निर्वाचन आयोगले तयार पारेको राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा सुझाव दिने आज अन्तिम दिन हो । आयोगका अनुसार सुझाव प्राप्त हुने क्रम जारी छ । आज अफिस समयसम्म प्राप्त सुझाव एकीकृत गरेर अध्ययन
पुरा पढ्नुहोसकाठमाडौँ। सहकारी ठगी,संगठित अपराध, सम्पत्ति शुद्धीकरण लगायत अभियोगमा रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन् । आफूलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको
पुरा पढ्नुहोसबुटवल । नेसपा नयाँ शक्तिका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिहीबार भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्। भेटका क्रममा वैकल्पिक शक्ति निर्माण, सुशासन र समृद्धिका विषयमा कुराकानी
पुरा पढ्नुहोसकाठमाडौं । सङ्घीय लोकतान्त्रिक मोर्चाबाट सिके राउत नेतृत्वको जनमत पार्टी अलग भएको छ। रुपन्देही ३ को उपनिर्वाचनमा मोर्चामा आबद्ध ६ दलले साझा उम्मेदवार तय गर्ने सहमति भएपनि जनमत अलग भएको हो। जनमत पार्टीले मेचीदेखि महाकालीसम्म
पुरा पढ्नुहोस