राजनीति

प्रतिनिसभाको बैठक सुरु

काठमाडौं  । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै, उपप्रधानमन्त्री

पुरा पढ्नुहोस
राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको राजीनामा माग गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । रास्वपाका प्रवक्ता मनिष झाको अनुसार पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको पार्टीको सचिवालय

पुरा पढ्नुहोस
आज रातिदेखि छैटौँ अधिवेशन अन्त्य गर्न कर्णाली सरकारको निर्णय

काँक्रेविहार  । कर्णाली प्रदेश मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलकराज

पुरा पढ्नुहोस
कुलिङ पिरियड हटाउन शीर्ष नेतासम्म पुगेको मुख्य सचिवको स्वीकारोक्ति, खतिवडा भन्छन्– दबाबबीच काम गरेकै हौँ

काठमाडाैं । संघीय निजामती सेवा विधेयको कुलिङ पिरियडमा भएको गडबडी छानबिन गर्न गठित विशेष समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ। मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वरमा समितिका सभापति जीवन परियारले सभामुख देवराज घिमिरेलाई

पुरा पढ्नुहोस
बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले पद तथा गोपनीयताको शपथ लिए

काठमाडौँ । बागमती प्रदेश सरकारको नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिएका छन् । बागमतीको छैटौँ मुख्यमन्त्रीको रूपमा आज मंगलबार दिउँसो नियुक्त भएका बानियाँलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ गराए

पुरा पढ्नुहोस
दबाब दिएको पुष्टि भए सजाय भोग्न तयार छु : महासचिव पाण्डे

काठमाडौं । संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विवाद नियतवश नभई मानवीय त्रुटिका कारण भएको दाबी गरेका छन् । छानबिन समितिसमक्ष बयान दिँदै उनले आफूलाई विधेयकको दफा

पुरा पढ्नुहोस
कुलिङ पिरियडको छेडखानी प्रकरणमा रामहरि खतिवडाको भूमिका रहस्यमय : माधव सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य माधव सापकोटाले संघीय निजामती सेवा विधेयकअन्तर्गतको कुलिङ पिरियडमा भएको छेडखानीमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको भूमिका रहस्यमय देखिएको बताएका छन् । आज

पुरा पढ्नुहोस
बहुविवाहसम्बन्धी धारणा स्पष्ट गर्न कानून मन्त्रीलाई तोसिमाको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. तोसिमा कार्कीले पुरुषलाई बहुविवाहको अधिकार दिने गरी कानुन बन्न लागेको भन्ने हल्लाले समाजमा भ्रम र खैलाबैला मच्चिएको भन्दै सरकारको आधिकारिक धारणा माग गरेकी छन्। मंगलबार उनले

पुरा पढ्नुहोस
मधेसको खानेपानी समस्या समाधानका लागि ठोस योजना ल्याइने : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले तराई–मधेसको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि यथाशीघ्र ठोस योजना तयार गर्न आवश्यक रहेको बताएका छन् । आज खानेपानी तथा ढल व्यवस्थापन विभागको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा

पुरा पढ्नुहोस
खेलाडीहरूलाई लक्षित गरी आजीवन मासिक भत्ताको सुरुआत

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरूको दुर्घटना बिमा र अन्तरराष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन मासिक भत्ताको व्यवस्थाको सुरुआत गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री चौधरीले खेलकुदको

पुरा पढ्नुहोस