विश्व

पाकिस्तानमा डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

काठमाडाैं । पाकिस्तानमा सोमबार विवाहमा गएका मानिसहरू बोकेको डुङ्गा दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बुधबार ५० पुगेको अधिकारीहरूले बताएका छन् । करिब १०० मानिस बोकेको डुङ्गा मध्य पञ्जाब प्रान्तको सादिकबादस्थित सिन्धु नदीमा डुबेको थियो ।

पुरा पढ्नुहोस
लामखुट्टेले टोकेको रगतको डीएनएबाट चोर पक्राउ !

बेइजिङ । चीनमा प्रहरीले रोमाञ्चक ढंगले एक चोरलाई पक्राउ गरेको छ । प्रहरीले चोरी भएको घरमा मरेको लामखुट्टे र भित्तामा टाँसिएको रगतको दागको डीएनए परीक्षण गरेर चोर पक्राउ गरेको ग्लोबल टाइम्सले जनाएको छ ।

पुरा पढ्नुहोस
यस्तो अनौठो चलन, जहाँ बिहेअघि गधासँग संसर्ग गरिन्छ

काठमाडाैं । ल्याटिन अमेरिकी मुलुक कोलम्बियाको कार्टाजेना सहरमा एक अनाैठाे किसिमकाे प्रथा छ जुन सुन्दा मानिसहरु अचम्ममा पर्छन् । बन्दरगाहका कारण चर्चित यो सहरमा बिहे अगाडि युवकहरूले गधासँग सम्बन्ध कायम गर्नुपर्दछ । अर्थात् बेहुलीसँग संसर्ग

पुरा पढ्नुहोस
नुपुर शर्मालाई पक्राउ गर्न नमिल्ने सर्वोच्चको फैसला

नयाँ दिल्ली । पैगम्बर मुहम्मदको बारेमा टिप्पणी गरेको आरोपमा भाजपाकी निलम्बित प्रवक्ता नुपुर शर्मालाई पक्राउ गर्न नमिल्ने सर्वोच्च अदालतले फैसला गरेको छ । उनीविरुद्ध दायर भएका मुद्दाको फैसलामा सर्वोच्चले सो निर्णय गरेको हो । सर्वोच्च

पुरा पढ्नुहोस
श्रीलंकाको राष्ट्रपतिमा विक्रमासिंघे निर्वाचित

काेलम्बाे । रानिल विक्रमासिंघे श्रीलंकाको नयाँ राष्ट्रपतिको रुपमा निर्वाचित भएका छन् । बुधबार श्रीलंकाको संसदमा भएको निर्वाचनमा जित हात पार्दै उनी श्रीलंकाको आठौं कार्यकारी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । बुधबारको निर्वाचनमा उनले १३४ मत पाएका थिए

पुरा पढ्नुहोस
अमेरिकामा समलिंगी विवाहलाई मान्यता दिने विधेयक पारित

न्युयोर्क । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले समलिंगी विवाहलाई संघीय सुरक्षा प्रदान गर्ने विधेयक पारित गरेको छ । सर्वोच्च अदालतले त्यस्ता मान्यता दिने विधेयकलाई फिर्ता गर्ने त्रासबीच तल्लो सदनले विधेक पारित गरेको हो

पुरा पढ्नुहोस
युक्रेनी प्रथम महिला किन गइन् अमेरिका भ्रमणमा ?

किभ । उच्चस्तरीय बैठक र कंग्रेसलाई सम्बोधन गर्न युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्का अमेरिका भ्रमणमा रहेकी छिन् । प्रथम महिलाको भ्रमण उनको पति तथा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कांग्रेसलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेको एक महिनापछि आएको

पुरा पढ्नुहोस
भारत—चीन सैन्य वार्ता : रचनात्मक र फलदायी छलफल भएको दुबै देशको भनाइ

नयाँ दिल्ली । भारत र चीनले सोमबार आइतबार आयोजित १६औँ चरणको कोर्प्स कमाण्डर–स्तरीय बैठक रचनात्मक रुपमा सम्पन्न भएको जनाएको छ । वार्ताले पूर्वी लद्दाखमा बाँकी रहेका मुद्दाहरूको समाधान र शान्ति पुनस्र्थापना गर्न सहयोग गर्ने दुबै

पुरा पढ्नुहोस
बेलायतमा पहिलो पटक ४० डिग्री सेल्सियस तापक्रम रेकर्ड

लन्डन । बेलायतमा पहिलो पटक ४० डिग्री सेल्सियस (१०४ एफ) भन्दा बढी तापक्रम रेकर्ड गरिएको छ । लिंकनशायरको कोनिङ्स्बीमा ४० दशमलब ३ डिग्री सेल्सिय पुगेको छ भने ३३ अन्य स्थानमा बेलायतको यसअघिको उच्चतम तापक्रम ३८

पुरा पढ्नुहोस
बाँदरले चार महिनाको शिशुलाई छतबाट खसालिदिएपछि…

नयाँ दिल्ली । भारतमा बाँदरको आक्रमणमा एक शिशुको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशको बरेली जिल्लाको डन्का गाउँमा बाँदरको एउटा समूहले बालकलाई समातेर तीन तले भवनबाट फ्याँकेपछि चार महिनाका शिशुको मृत्यु भएको हो

पुरा पढ्नुहोस