विश्व

इजरायलको दक्षिण भागमा मिसाइल प्रहार, तीनको मृत्यु

काठमाडौँ । युद्ध विरामको चर्चाबीच इरानले इजरायलमा प्रहार गरेको मिसाइल आक्रमणमा परी तीन जना इजरायली नागरिकको मृत्यु भएको छ । इजरायली फायर तथा रेस्क्यु सर्भिसले इरानको पछिल्लो मिसाइल आक्रमणका दक्षिणी इजरायलमा तीन जनाको मृत्यु भएको

पुरा पढ्नुहोस
इजरायली आक्रमणमा इरानमा मृतक संख्या ८६५ पुग्यो

तेहरान । इजरायल र इरानबिच जारी द्वन्द्व दोस्रो हप्तामा प्रवेश गरेको छ । स्विट्जरल्याण्डको जेनेभामा इरान र युरोपेली देशहरूबिच भएको युद्धविराम वार्ताले कुनै नतिजा निकालेको छैन । यस्तोमा इजरायलले आफू लामो सैन्य कारबाहीको लागि

पुरा पढ्नुहोस
इरानलाई आणविक सम्झौतामा निर्णय गर्न दुई साताको समय : ट्रम्पको घोषणा

काठमाडौं। । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता गर्न दुई साताको समय दिने घोषणा गरेका छन् । “हामी इरानसँग कुरा गर्नेछौँ र के गर्ने भनेर निर्णय लिनेछौँ”, ट्रम्पले भने, “इरानका बारेमा अमेरिकाले के

पुरा पढ्नुहोस
अमेरिकासँग छ इरानका भूमिगत परमाणु केन्द्र ध्वस्त पार्न सक्ने शक्तिशाली बम !

अमेरिकासँग यस्तो एक बम छ, जसले इरानका पहाडभित्र लुकाइएका भूमिगत परमाणु केन्द्रहरू ध्वस्त पार्न सक्छ। यो बम हो GBU-57A/B Massive Ordnance Penetrator (MOP), जुन परमाणु बाहेकको सबैभन्दा ठूलो ‘बंकर बस्टर’ बम मानिन्छ। यस्तो बम

पुरा पढ्नुहोस
मोदी–ट्रम्पबीच ३५ मिनेटको संवादः के भयो कुराकानी ?

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच पछिल्लो समय ३५ मिनेट लामो टेलिफोन वार्ता भएको छ। भारतका विदेश सचिव विक्रम मिस्रीका अनुसार, यो संवाद पहलगाममा भएको आतङ्कवादी हमलापछि दुई

पुरा पढ्नुहोस
भारतमा वर्षाका कारण कम्तीमा १८ जनाको मृत्यु

काठमाडौँ। भारतको पश्चिमी गुजरातका केही भागमा भारी वर्षाका कारण सोमबारदेखि कम्तीमा १८ जनाको मृत्यु भएको राज्य अधिकारीहरूले बताएका छन् । अधिक भारी मनसुनी वर्षाका लागि तयारी गरिरहेका राज्यका दक्षिणका बासिन्दाहरूलाई सहयोग गर्न विपद् प्रतिक्रिया टोलीहरू

पुरा पढ्नुहोस
इजरेल र इरानसँग कति हतियार छन्, सैन्य शक्ति कसको बढी छ ?

मध्यपूर्वमा इजरायल र इरानबीच चुलिँदो तनावले पुनः क्षेत्रीय अशान्तिको खतरा बढाएको छ। हालै इरान समर्थित समूहहरूमाथि इजरायली कारबाही र इरानको प्रतिघातजन्य चेतावनीपछि दुबै देशबीचको सैनिक शक्ति कति छ भन्ने चासो अन्तर्राष्ट्रिय समुदायमा तीव्र रूपमा

पुरा पढ्नुहोस
इरानमा इजरायली हवाई आक्रमण: ५८५ जनाको मृत्यु

तेहरान । इजरायलले गरेको आक्रमणमा परेर  इरानमा कम्तीमा ५८५ जनाको मृत्यु भइसकेको छ । अरू १ हजार ३२६ जना घाइते भएको बताइएको छ । अमेरिकी मानवअधिकारकर्मीहरूको एउटा समूहले मृतकहरूमा २३९ नागरिक र १२६ सुरक्षाकर्मी

पुरा पढ्नुहोस
ट्रम्पले भने- ‘सबैले तुरुन्तै तेहरान खाली गर्नुपर्छ’

कानानास्किस (क्यानाडा) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार तेहरानका बासिन्दाहरूलाई त्यहाँबाट निस्कन आग्रह गरेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानमाथि व्यापक आक्रमण सुरु गरेपछि उनका चेतावनीहरूलाई समर्थन गर्दै ट्रम्पले त्यस्तो आग्रह गरेका हुन् । “सबैले

पुरा पढ्नुहोस
चीनले आफ्ना नागरिकलाई जोर्डन सीमामार्फत इजरायल छोड्न आदेश दिए

काठमाडौँ । चीनले आफ्ना नागरिकहरूलाई इजरायल छाड्न भनेको छ । इरान र इजरायलबीच लडाइँ थप चर्किने सम्भावना भएको भन्दै चीनले जोर्डनको बाटो हुँदै फर्किन भनेको छ । चिनियाँ दूतावासले हवाई क्षेत्र बन्द भएकाले स्थलमार्ग प्रयोग गर्न

पुरा पढ्नुहोस