विश्व

इरानद्वारा इजरायलमा गरिएको मिसाइल आक्रमणमा ७ जनाको मृत्यु

काठमाडौं । इरानले इजरायलमा गरेको नयाँ क्षेप्यास्त्र आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ । इजरायली सञ्चार माध्यमहरूलाई उद्धृत गर्दै अलजजिराले उल्लेख गरेअनुसार इरानले हाइफा र तेल अभिभ शहरहरूसहित इजरायलभरि लक्षित क्षेप्यास्त्र प्रहार गरेको छ

पुरा पढ्नुहोस
अहमदाबाद विमान दुर्घटनामा २७५ जनाको मृत्यु, भग्नावशेष हटाउने कार्य जारी

अहमदाबाद विमान दुर्घटनामा मृत्यु भएकाको संख्या २७५ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। हालसम्म अस्पतालमा २७० भन्दा बढी शवको पोस्टमार्टम गरिएको छ। अन्यको डीएनए नमुना लिने प्रक्रिया जारी छ। दुर्घटनामा मृत्यु हुनेको संख्या २७५ पुगेको छ। दुर्घटनास्थलमा

पुरा पढ्नुहोस
इरानको इसराइलमाथि जबाफी हमला

इरानले इसराइलमा जबाफी हमला गरेको छ।शुक्रबार बिहान इसराइलले ठूलो आक्रमण गरेपछि इरानले पनि जबाफी आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। इसराइल इरानमाथि हमला गरेपछि देशव्यापी आपतकाल घोषणा गरी सम्भावित प्रत्याक्रमणको सामनाका लागि तयार भएर बसेको

पुरा पढ्नुहोस
थाइल्याण्ड–नयाँ दिल्ली उडानमा रहेको एयर इन्डियाको जहाज आपतकालीन अवतरणमा

नयाँ दिल्ली । थाइल्याण्डको फुकेटबाट भारतको राजधानी नयाँ दिल्ली आउँदै गरेको एयर इन्डियाको विमान आपतकालीन अवतरण गरेको छ ।  बम राखिएको धम्की आएपछि फ्लाइट नम्बर एआई–३७९ नम्बरको विमानलाई सुरक्षित रूपमा फुकेटमै आपतकालीन अवतरण गरिएको

पुरा पढ्नुहोस
उडानको केही मिनेटमै खस्यो एअर इन्डियाको जहाज ! भारतीय, बेलायती र अन्य विदेशी यात्रु सवार

काठमाडाैं । एअर इन्डियाको ग्याटविक (लन्डन) गन्तव्यका लागि उडेको ‘बी७८७–ड्रिमलाइनर’ विमान अहमदाबाद विमानस्थलबाट उडेको केही समयमै दुर्घटनाग्रस्त भएको छ। VT-ANB दर्ता नम्बर रहेको यो जहाजले सन् २०१३ डिसेम्बर १४ मा पहिलो परीक्षण उडान भरेको

पुरा पढ्नुहोस
भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना

काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटना भएको छ । भारतीय समाचार एजेन्सीहरुका अनुसार विमान दुर्घटना भएको ठाउँबाट आकाशमा कालो धुवाँ उडेको छ । लण्डन उड्न लागेको विमान टेकअफका क्रममा दुर्घटनामा परेको बताइएको

पुरा पढ्नुहोस
जेनेभामा भएको सम्झौताको कार्यान्वयन ढाँचामा अमेरिका र चीन सहमत

काठमाडौं। अमेरिका र चीन गत महिना भएको सम्झौतालाई कार्यान्वयन गर्नका लागि ढाँचा बनाउन सहमत भएका छन्।लण्डनमा दुई दिनसम्म चलेको लामो वार्तापछि संवेदनशील वस्तुको व्यापार फेरि सुरू गर्ने ढाँचा बनाउन दुई देश सहमत भएका हुन्। अमेरिकी राष्ट्रपति

पुरा पढ्नुहोस
एक पूर्वविद्यार्थीले विद्यालयमा अन्धाधुन्ध गोली चलाएर १० जनाको हत्या

काठमाडौं। अस्ट्रियाको एक माध्यमिक विद्यालयमा भएको गोली काण्डमा ११ जनाको मृत्यु भएको छ। मंगलबार अस्ट्रियाको ठूलोमध्येको सहर ग्राजमा रहेको बर्ग ड्रायर्सुट्जेनगासे स्कुलमा भएको गोलीकाण्डमा ११ जनाको मृत्यु भएको हो। मंगलबार बिहान १० बजे उक्त विद्यालयमा

पुरा पढ्नुहोस
लस एन्जलसमा तनाव बढेपछि राष्ट्रपति ट्रम्पले थप २ हजार नेशनल गार्ड तैनाथ गरे

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार लस एन्जलसमा भइरहेको प्रदर्शनलाई दबाउन थप २,००० नेशनल गार्ड सेना तैनाथ गर्ने आदेश दिएका छन्। पेन्टागनका प्रमुख प्रवक्ता शन पार्नेलले थप २,००० नेशनल गार्ड सेना लस एन्जलस पठाइँदै

पुरा पढ्नुहोस
ट्रम्पद्वारा १२ देशमाथि लगाइएको यात्रा प्रतिबन्ध लागू

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा लागू गरिएको कडारुप आप्रवासन नीतिअनुसार अफ्रिका र मध्यपूर्वका १२ देशका नागरिकमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध सोमबारदेखि लागू भएको छ। यो नीति लागू भइरहँदा अमेरिका भित्र लस एन्जलसजस्ता सहरहरूमा

पुरा पढ्नुहोस