शिक्षा

निजी विद्यालय सञ्चालन र व्यवस्थापन सम्बन्धी सहमति कायम

काठमाडौँ । निजी विद्यालय सञ्चालन र व्यवस्थापनको विषयमा सहमति जुटेको छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबारको बैठकमा यस्तो सहमति भएको हो । सेवामूलक, लोककल्याणकारी क्रमशः गैर नाफामूलक बनाएर जाने गरी निजी

पुरा पढ्नुहोस
एसइई नतिजा आज साँझ ६ बजे सार्वजनिक हुँदै

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज (शुक्रबार) साँझ ६ बजे प्रकाशित हुने भएको छ । केहीबेरअघि बसेको परीक्षा बोर्डको बैठकले साँझ नतिजा प्रकाशन गर्ने तयारी गरेको हो । २०८१ को एसइई

पुरा पढ्नुहोस
एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने सरकारको तयारी

काठमाडौं। । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक डा गणेशप्रसाद भट्टराईले एसइई परीक्षाको

पुरा पढ्नुहोस
‘शिक्षकले राजनीति छाडेर शैक्षिक क्रियाकलापमा ध्यान दिनुपर्छ’ – मुख्यमन्त्री सिंह

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रदेशका शिक्षाको अवस्था चिन्ताजनक रहेको बताएका छन् । मधेस प्रदेश सरकार, शिक्षा तथा संस्कृति मन्त्रालयद्वारा जनकपुरधाममा आज आयोजित राष्ट्रिय शिक्षा सम्मेलनमा मुख्यमन्त्री सिंहले गुणस्तरीय शिक्षा सेवा प्रवाहमा संघीय

पुरा पढ्नुहोस
राजावादी आन्दोलनमा घाइते रेबिकाले असहज अवस्थामा पनि परीक्षा दिइन्

काठमाडौँ । राजावादी आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएकी रेबिका खत्रीले सहयोगी राखेर परीक्षा दिएकी छिन् । बीबीएस तेस्रो वर्षमा अध्ययनरत रेबिकाले सहयोगी राखेर परीक्षा दिने व्यवस्था मिलाइएको हो । सिभिल अस्पताल नयाँ बानेश्वरबाट रेबिकाले सहयोगी

पुरा पढ्नुहोस
नेपाली सेनाको पदपूर्ति नतिजा सार्वजनिक, तपाईँ पास हुनु भयो ? हेर्नुहोस् सूची

काठमाडौँ । लोक सेवा आयोगले नेपाली सेनाको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले शुक्रवार एक सूचना जारी गरी नेपाली सेनाको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी

पुरा पढ्नुहोस
अमेरिकाले विद्यार्थी भिसा पुनः खुला गर्‍यो, सामाजिक सञ्जाल हेरेर मात्र भिसा दिइने

अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि विद्यार्थी भिसा आवेदन पुनः सुरु गरेको छ। तर अबदेखि सबै आवेदकहरूले आफ्नो सामाजिक सञ्जाल (सोसल मिडिया) खाता खुला गर्नुपर्नेछ, जसको आधारमा उनीहरूको भिसा निर्णय गरिनेछ। बुधबार सार्वजनिक गरिएको विज्ञप्तिमा

पुरा पढ्नुहोस
एसइई नतिजा असारको तेस्रो सातामा सार्वजनिक हुने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो । तर गत २० चैतदेखि

पुरा पढ्नुहोस
विद्यालय शिक्षा ऐन असार १५ भित्र पारित गर्ने तयारी : मन्त्री पन्त

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षासम्बन्धी ऐन आगामी असार १५ भित्र संसदबाट पारित गर्ने सरकारको तयारी रहेको बताएका छन्। शनिबार आयोजित सामुदायिक क्याम्पसहरूको दिगोपन तथा उत्कृष्टतासम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै

पुरा पढ्नुहोस
त्रिविमा अध्ययन बिदा लिएका १८७ शिक्षक/कर्मचारी अझै नफर्किएको खुलासा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका १८७ जना शिक्षक/कर्मचारी अध्ययन बिदा लिएर नफर्किएको पाइएको छ । अध्ययन बिदा बसेर नफर्कने शिक्षक/कर्मचारीहरूको खोज समितिले गरेको अध्ययनका क्रममा १८७ जना नफर्किएको पाइएको हो । समन्वय महाशाखा प्रमुख एवं समितिका

पुरा पढ्नुहोस