शिक्षा
बागलुङ । जिल्लाको पुरानो शैक्षिक धरोहरमध्ये एक लहरेपिपल माध्यमिक विद्यालयको संस्थापक अध्यक्ष को ? भन्ने विषयमा लामो समयदेखि चल्दै आएको विवादले अझै न्यायोचित निष्कर्ष पाउन सकेको छैन। एकातिर ऐतिहासिक सरकारी अभिलेखहरूले स्वर्गीय इन्द्रलाल उपाध्यायलाई संस्थापक
पुरा पढ्नुहोसकाठमाडौँ । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले सरकारी विद्यालयहरूलाई निजी विद्यालयहरूसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याएकी छन्। शुक्रबार काठमाडौँमा नेपाल आदर्श माध्यमिक विद्यालयको ७५औँ हीरक जयन्तीको अवसरमा आयोजित समारोहमा बोल्दै
पुरा पढ्नुहोसकाठमाडौं ।सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अघिल्लो वर्षभन्दा यो रकम ७ अर्ब ५१ करोडले बढी हो।
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने व्यवस्था गर्ने बताएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्षको बजेट सङ्घीय संसद्को संयुक्त सदनमा प्रस्तुत गर्दै पढ्दै काम गर्दै कार्यक्रम सञ्चालन गर्ने वातावरण
पुरा पढ्नुहोसकाठमाडौं, बैशाख १३ पछिल्लो १५ वर्षदेखि त्रिभुवन विश्वविद्यालय (TU) अन्तर्गतका BBA विद्यार्थीहरूका लागि शिक्षा र खेलकुदको संगमका रूपमा स्थापित BBA CUP क्रिकेट प्रतियोगिता यस वर्ष रोकिएको छ। TU प्रशासनले यस्तो प्रकारका प्रतियोगितालाई अनुमति नदिने
पुरा पढ्नुहोसकाठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) द्वारा प्रवेश परीक्षा हटाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। उक्त रिटमाथि सुनुवाइका लागि जेठ २८ गतेको मिति तोकिएको छ। परिषद्को गत वैशाख २६ गते
पुरा पढ्नुहोसकाठमाडौं। संसद्को शिक्षा समिताअन्तर्गतको उपसमितिले विद्यालय शिक्षा सम्बन्धी विधेयकको प्रतिवेदन बुझाएपछि शिक्षक समुदायमा तीव्र असन्तुष्टि देखिएको छ। नेपाल शिक्षक महासंघसहित विभिन्न शिक्षक संगठनहरूले प्रतिवेदन सरकारसँग भएका सहमतिहरूको विपरीत आएको भन्दै आपत्ति जनाएका छन्। नेपाल शिक्षक
पुरा पढ्नुहोसकाठमाडौँ । विद्यालय शिक्षा विधेयकका दुई महत्वपूर्ण विषयमा सहमति नजुटेपछि संसद्को शिक्षा समितिको उपसमितिले ती विषय थाती राख्दै विधेयक समितिमै फिर्ता पठाएको छ। थाती रहेका विषयहरूमा निजी विद्यालयलाई शैक्षिक गुठीमा रूपान्तरण गर्ने प्रस्ताव र प्रारम्भिक
पुरा पढ्नुहोसकाठमाडौं, त्रिभुवन विश्वविद्यालय (टीयू) अन्तर्गत सञ्चालित ब्याचलर इन कम्प्युटर एप्लिकेसन्स् (बीसीए) कार्यक्रम अध्ययनरत विद्यार्थीहरूले शैक्षिक वर्गीकरणसम्बन्धी विभेदका कारण सरकारी रोजगारीका अवसरबाट वञ्चित हुनुपरेको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन्। देशभरका विभिन्न क्याम्पसहरूमा अध्ययनरत बीसीए विद्यार्थीहरूले संसदमा
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ देखि सरकारी सेवामा इन्टर्नको प्रयोग गर्ने नीति अघि सारेको छ। शुक्रबार संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्थानीय तहदेखि केन्द्रसम्म इन्टर्नलाई जिम्मेवारी दिने व्यवस्था
पुरा पढ्नुहोस