समाज

एनसेलले ल्यायो ‘सधैँ अन’ योजना, डिजिटल नेपालको अवधारणालाई मार्ग प्रशस्त गर्ने दाबी

काठमाडौं । एनसेलले फाइभजी भिजनमा आधारित हुँदै ‘सधैँ अन’ नामक आकर्षक योजना ल्याएको घोषणा गरेको छ ।‘सधैँ अन’ नाम रहेको योजनाको औचित्य भनेका नेपाली ग्राहकहरूलाई व्यालेन्स सकिने डर नगरी डाटा चलाउने र डिजिटल भविष्यतिर

पुरा पढ्नुहोस
कोशी र गण्डकीमा पानी पर्ने सम्भावना

काठमाडौं । आज कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार नेपालमा स्थानीय वायु र

पुरा पढ्नुहोस
आज पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना

काठमाडौं । आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार आज पनि देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना

पुरा पढ्नुहोस
गिरीबन्धु टी–स्टेटमा कार्यरत मजदुरले ज्याला पाएनन, भोकभोकै काम गर्नुपरेको गुनासो

काठमाडौ । झापाको बिर्तामोडस्थित बिवादास्पद गिरीबन्धु टी–स्टेटमा कार्यरत मजदुरहरुले तीन महिनादेखि ज्याला पाएका छैनन् । मजदुरले लामो समयदेखि पारिश्रमिक नपाएपछि दैनिक गुजारा चलाउन कठिन भएको बताएका छन् । चिया बगानमा १ सय ७० जना मजदुर

पुरा पढ्नुहोस
मुगुका किसानलाई भेडासहित भेडापालनका सामाग्री

मुगु । पशुपालनलाई जिविकोपार्जनको आधार बनाएँदै आएका मुगुका किसानहरूलाई भेडासहित भेडापालनका लागि आवश्यक पर्ने सामाग्रीहरु वितरण गरिएको छ ।जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयले मुगुमकार्माराङ गाँउपालिका–९ का छायँयल, पापु र चिमाथ गाउँका ६१

पुरा पढ्नुहोस
अपि हिमालमा ट्रेकिङ प्रवद्र्धन अभियान

काठमाडौं । सुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो हिमाल अपि हिमालको प्रवद्र्धनको लागि अपि हिमाल वेसक्याम्पसम्म ट्रेकिङ सुुरु गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र युएनडीपीको संयुक्त लगानीमा

पुरा पढ्नुहोस
ऐतिहासिक मदन मेला जेठ १३ देखि

काठमाडौ । आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा लाग्दै आएको ऐतिहासिक मदन मेला यो वर्ष जेठ १३ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ ।विगतमा अक्षय तृतीया र नयाँ वर्षको सेरोफेरो पारेर आयोजना हुने गरेको मेला यो

पुरा पढ्नुहोस
अल्पसंख्यक व्यक्तिहरु सडकमा उभिनुपर्ने वाध्यता अन्त्य गर्न माग

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरुको अधिकार सुरक्षित राख्न कानुनमा प्रशस्त सुधार गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् ।मितिनी नेपालको सहयोगमा मायाको संसारले आइतबार आयोजना गरेको ‘लैङ्गिक, लैङ्गिकता, यौनिकता र नेपाल

पुरा पढ्नुहोस
आज पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना

काठमाडौं । आजको मौषम देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणाली समेतको प्रभावका कारण देशका पहाडी भू–भागका थोरै स्थानहरूमा साथै तराई

पुरा पढ्नुहोस
फेवाताल जलकुम्भी सरसफाई अभियानको शुभारम्भ

काठमाडौ। पोखराको फेवातालमा हरेक बर्ष गरिने जलकुम्भी सरसफाई अभियानको शुभारम्भ गरिएको छ । ‘वातावरण एवं सम्पदा संरक्षणमा नागरिक खबरादारी’ नारासहित अभियान सुरु गरिएको हो । आइतबार विहान पोखरा–१८ खपौदी ढल्केबरस्थित फेवतालमा वातावरण संरक्षणका लागि महाअभियान

पुरा पढ्नुहोस