समाज

चौध दिन हिँडेर भेडा बेच्न बागलुङ बजार

बागलुङ । अगाडि–अगाडि काला सेता रङका भेडाहरू। हातमा लौरो, शिरमा टालेको टोपी र शरीरमा केही पसिनाले भिजेका कपडा लगाएका दुई जना बागलुङ बजारको उपल्लाचौरमा भेटिए। उनीहरू थिए रोल्पाको सुनछहारी गाउँपालिका–३ का नन्दबहादुर बुढामगर र

पुरा पढ्नुहोस
सल्यानमा जीप दुर्घटना : एकै गाउँका ८ जनाकाे मृत्यु

दाङ । सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा कपुरकोट गाउँपालिका-६ जलबाँङका २१ वर्षीय चालक जीतबहादुर बोहोरा, ३७ वर्षीय धर्मा वली, ४० वर्षीय टोपबहादुर ओली, ११ वर्षीय बसन्त वली,

पुरा पढ्नुहोस
हरिकृष्ण कार्कीलाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी

काठमाडाैं । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले मंगलबारदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाएका छन् । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की भारत भ्रमणमा गएपछि वरिष्ठ न्यायाधीश कार्की कामु प्रधानन्यायाधीश बनेको सर्वोच्च प्रशासनले जनाएको छ । कामु प्रधानन्यायाधीश कार्कीले

पुरा पढ्नुहोस
मनास्लु हिमपहिरोमा हराइरहेका सबैको सकुशल उद्धार

काठमाडौं । मनास्लु हिमाल आरोहणका क्रमभा सोमबार बिहान गएको हिम पहिरोमा परेर हराइरहेका सबै १० जनाको सकुशल उद्धार भएको छ। गोरखा प्रहरी प्रमुख केदार खनालले उद्धार गरिएकामध्ये ६ जनाको उपचारका लागि काठमाडौं पठाइएको र सबैको

पुरा पढ्नुहोस
मनास्लुमा हिमपहिरो : १ जनाको मृत्यु, दर्जनबढी घाइते

गोरखा । चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएकाे छ । हिम पहिराेमा परेर एक जनाको मृत्यु भएको छ एक दर्जनबढी घाइते भएका छन् । हिमाल आरोहणका लागि विदेशी पर्यटकसहित सहयोगीको रुपमा गएका अनुप

पुरा पढ्नुहोस
न्युरोडमा यी दिन सवारीसाधनहरूको प्रवेश निषेध

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने सवारी चापलाई दृष्टिगत गरी सवारीसाधन (यात्रुवाहक, मालवाहक, निजी तथा दुईपांग्रेसमेत) लाई मिति तोकेर प्रवेश निषेध गरेको छ । कार्यालयले आइतबार एक सूचना जारी गरी असोज

पुरा पढ्नुहोस
कैलालीमा जीपको ठक्करबाट घाइते भएका पैदल यात्रुको मृत्यु

धनगढी । कैलालीमा जीपले ठक्कर दिएर घाइते भएका एक जना पैदल यात्रुको मृत्यु भएको छ। सोमबार गोदावरीधाम नजिकै ग १ ज ६८५५ नम्बरको जीपले ठक्कर दिदा गोदावरी नगरपालिका–१ को भालुखोला बस्ने अन्दाजी ४५ वर्षीय

पुरा पढ्नुहोस
हनुमानढोकाको दशैं घरमा राखियो जमरा

काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा आज घटस्थापना गरिएको छ । बिहान १० बजेर २३ मिनेटको साइतमा जौंको जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको एक टोलीले मंगल धुन बजाउनुका साथै हर्ष बढाईं

पुरा पढ्नुहोस
पर्सामा चट्याङ लागेर एक बालकको मृत्यु, तीन जना घाइते

वीरगन्ज । पर्सामा चट्याङले लागेर एक बालकको मृत्यु भएको छ भने तीन जना घाइते पनि भएका छन्। सोमबार बिहान वर्षासँगै खसेको चट्याङले लागेर वीरगन्ज महानगरपलिका वडा नम्बर २ छपकैयाका राम प्रसाद उपाध्यायका छोरा १५ वर्षीय

पुरा पढ्नुहोस
बडादसैँ सुरु : घटस्थापनाको साइत बिहान १०:२३ बजे

काठमाडौं । नेपालीहरूको महान चाड बडा दसैं आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर आश्विन शुक्ल पूर्णिमासम्म १५ दिने धुमधामसँग मनाइने दसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र

पुरा पढ्नुहोस