समाज
काठमाडौं । हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ मौसम पूर्वानुमान महाशाखाले
पुरा पढ्नुहोसधनगढी । मंगरबार रातिदेखि परेको अविरल वर्षाका कारण बाजुराको बुढीगंगामा आएको बाढीले चार घर बगाएको छ । बाढीमा फसेका २३ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार बडिमालिका नगरपालिका-२ भौनेरामा आएको
पुरा पढ्नुहोसकाठमाडौं । विश्वभरको पासपोर्ट र्याङ्किङको सूचीमा नेपाली राहदानी (पासपोर्ट) विश्वकै कमजोर सूचीमा परेको छ । हेन्ली पासपोर्ट इन्डेक्स २०२२ क्वाटर थ्री रिपोर्टमा नेपाल विश्वकै कमजोर मध्ये छैठाैँ स्थानमा देखिएको छ । पहुँचको आधारमा ११२ र्याङ्कमा विभाजन
पुरा पढ्नुहोसकाठमाडौं । जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा सञ्चालित जनता टेलिभिजन एचडीले ९ महिनादेखि त्यहाँ कार्यरत कर्मचारीहरुलाई तलब नदिएपछि आजदेखि हड्ताल सुरु भएको छ । लामो समयदेखि आश्वासन मात्रै पाइरहेका कर्मचारीहरु चुल्हो निभिसकेपछि भने आन्दोलित भएका
पुरा पढ्नुहोसकाठमाडाैं । काठमाडौं उपत्यकाभित्रै हैजाको महामारी फैलिरहेका बेला सर्वसाधारणले पैसा तिरेर पिउने पानीमा पानी उत्पादक कम्पनीले लापरबाही गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा चाँगुनारायण नगरपालिका–३ झौखेलमा सञ्चालित
पुरा पढ्नुहोसकाठमाडौं । बुधबार बिहान लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका धेरै स्थान र अन्य भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी,बागमती र मधेश
पुरा पढ्नुहोसकाठमाडाैं । पानीका लागि बोरिङ खन्दा राजधानीको जोरपाटीमा ग्यास निस्किएको छ । स्थानीय सन्तबहादुर लामाको घरमा पानीका लागि बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो । प्रत्यक्षदर्शीका अनुसार पानीका लागि बोरिङ खन्ने क्रममा सोमबार बिहान १०ः१०
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं महानगरपालिकाले आज तीन वटा दमकल ल्याएको छ । ‘महानगरले आगलागीको रोकथाम र क्षति कम गर्न पहिलेदेखि कार्यहरु गर्दै आएको छ । सोही अनुरुप पुर्वमेयर विद्यासुन्दर शाक्यकै पालामा भएको दमकल खरिद प्रक्रिया अन्तर्गत
पुरा पढ्नुहोसकाठमाडौं । कञ्चनपुरमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको बेल्डाडी गाउँपालिका–२ की ६५ वर्षीया कमलादेवी महर विष्टको सोमबार विहान मृत्यु भएको हो। घरमा सुतिरहेकी उनलाई हिजो राति सर्पले डसेको थियो। त्यसपछि उपचारका
पुरा पढ्नुहोसकाठमाडौं । तापक्रम लगातार बढिरहेका बेला सोमबार बिहान काठमाडौंमा वर्षा भएको छ । जसकारण ‘हल्का राहत’ महसुस भएको छ । उपत्यकामा आइतबार अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस पुगेको थियो । तर, मनसुनको न्युन चापिय रेखा
पुरा पढ्नुहोस