समाज

वैशाखको दोस्रो सातासम्ममा मेलम्चीको पानी सुन्दरीजलमा

काठमाडौं । काठमाडाैं उपत्यकामा आगामी वैशाखको दोस्रो साताभित्रमा मेलम्चीको पानी आइपुग्ने भएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको बाँधस्थल अम्बाथानमा रहेको १ नम्बर डाइभर्सन गेटबाट मेलम्चीको पानी पथान्तरण गरी ३८ नम्बरको गेट खोलेर

पुरा पढ्नुहोस
जीप दुर्घटनामा परी दुईजना प्रहरीको मृत्यु

ओखलढुङ्गा । बुधबार जीप दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ । सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा१७च १०९४ नम्बरको जीप बुधबार ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ भडारे खोला नजिक दुर्घटना हुँदा सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र कार्की

पुरा पढ्नुहोस
मन्त्री आलेद्वारा हिमाल आरोही लामालाई बिदाइ

काभ्रे। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कञ्चनजङ्घा हिमाल आरोहण गर्न लागेकी काभ्रे रोशी गाउँपालिका–१ भिमखोलीकी ३२ वर्षीया शर्मिला लामालाई बिदाइ गरेका छन् । मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले आरोही लामालाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण

पुरा पढ्नुहोस
भन्सार छलेर ल्याएको २० लाख मूल्यको बिस्कुट बरामद

झापा । झापामा भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको रु २० लाखको बिस्कुट प्रहरीले बरामद गरेको छ । प्रहरीले बिस्कुटसहित भारतीय नम्बर प्लेटको कन्टेनर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी

पुरा पढ्नुहोस
बेवाारिसे अवस्थामा शव फेला

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका–२ कैलासल्ला राहदह वनमा बेवारिसे अवस्थामा शव फेला परेको छ । पहिचान नखुलेको एक पुरुषको शव स्थानीयवासीले फेला पारेका हुन् । बेवाारिसे अवस्थामा शव फेला परेपछि स्थानीयवासीले जिल्ला प्रहरी कार्यालयलाई खबर

पुरा पढ्नुहोस
बिस्का जात्राभित्रका जात्रा

भक्तपुर । नव वर्षको आगमनसँगै आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्राको मुख्य आकर्षण भैरवनाथ र भद्रकालीको रथ तान्ने र भेलुखेलस्थित यसीँख्यःमा ५५ हात लामो यसीँद्योः (लिङ्गो) उठाउनु हो

पुरा पढ्नुहोस
फेरि पठाइयाे मेलम्ची नदीको पानी काठमाडाैंमा

काठमाडाैं । मेलम्ची नदीको पानी पुनः पथान्तरण गरिएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले आज १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गर्नुभयो । गत असार १ गते

पुरा पढ्नुहोस
टावरमा खराबी आउँदा सञ्चार सेवा अवरुद्ध

रुकुम। रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको हिमाली क्षेत्र गोतामकोटमा रहेको नेपाल टेलिकमको नमस्ते प्राविधिको टावरमा खराबी आउँदा डोल्पामा समेत सञ्चार सेवा अवरुद्ध भएको छ । दुई दिनदेखि अवरुद्ध जाजरकोट पूर्वी क्षेत्र, रुकुमको आठबीसकोटको माथिल्लो भाग र डोल्पाको

पुरा पढ्नुहोस
प्रधानसेनापति र भारतीय सेनाका लेफ्टिनेन्ट जनरलबीच भेटवार्ता

काठमाडौं । प्रधानसेनापति महारथी प्रभुराम शर्मा र भारतीय सेनाका असम राइफल्सका महानिर्देशक लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरबीच भेटवार्ता भएको छ । प्रधानसेनापति शर्मासँग भेट गर्न नायर मंगलबार बिहान जंगी अड्डा पुगेको नेपाली सेनाले जनाएको छ।

पुरा पढ्नुहोस
तालिम प्रतिष्ठान बनाउने श्रम मन्त्रालयको तयारी

काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दीर्घकालीन रोजगारी सिर्जना तथा सीप विकासका लागि अधिकारसम्पन्न तालिम प्रतिष्ठान बनाउने तयारी अघि बढाएको छ । मुलुकमा लाखौँ युवा बेरोजगार भएर बस्नुपर्ने विद्यमान अवस्था अन्त्यका लागि मन्त्रालयले

पुरा पढ्नुहोस