समाज

एनआरएनए विवाद पेचिलो, एकताको महाधिवेशनमा जोड

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवाद समाधानका लागि एकताको महाधिवेशन हुनुपर्नेमा अभियन्ताहरुले जो दिएका छन् । एनआरएनएमा आरके शर्मा र डा.बद्री केसी दुई पक्षबिच विवाद भइरहेको छ ।सर्वोच्चले पछिल्लो समय केसी पक्षलाई काम

पुरा पढ्नुहोस
भारत सरकारको ३ करोड अनुदान सहयोगमा निर्मित क्याम्पस भवनको उद्‍घाटन

काठमाडौं । भारत सरकारको सहयोगमा निर्माणाधीन क्याम्पस भवनको उद्‍घाटन गरिएएको छ। तनहुँको आँबुखैरेनीक्याम्पसको क्याम्पस भवनको बिहीबार भारतीय दूतावासका प्रथम सचिव अविनाशकुमार सिंह, जिल्ला समन्वय समितिका प्रमुख शान्तीरमण वाग्ले र आँबखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले

पुरा पढ्नुहोस
विवाद समाधान सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने

काठमाठौं । उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधामा संलग्न देश विदेशमा ख्याति प्राप्त संस्थाहरू, विषय विज्ञ तथा व्यवसायीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ ।मध्यस्थता र मेलमिलापका माध्यमबाट विवाद समाधानलाई प्रोत्साहन गर्ने

पुरा पढ्नुहोस
तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिकका पुष्प गुच्छा तथा माला बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ । महानगरले बिहीबार एक सूचना प्रकाशित गर्दै आफ्नो वार्षिक नीति तथा कार्यक्रममा नै एकल प्रयोगको प्लास्टिक, प्लास्टिकको फूल गुच्छा,

पुरा पढ्नुहोस
सिद्धि गौचन स्मृति पुरस्कार हिमाली सांस्कृतिक परिवारलाई

काठमाडौ । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।गण्डकी प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले लोक संस्कृतिको संरक्षणमा झण्डै

पुरा पढ्नुहोस
नर्सरी व्यवसायी संघले ‘दोश्रो तिहार फ्लोरा एक्सपो’ आयोजना गर्दै

काठमाडौं । नर्सरी व्यवसायी संघ नेपालले पाँच दिवसीय राष्ट्रिय स्तरका दोश्रो तिहार फ्लोरा एक्सपो–२०८१ आयोजना गर्ने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले तिहारलाई लक्षित गर्दै पुष्प, फलफूल, कृषि, वन तथा जडिवुटी नर्सरीका

पुरा पढ्नुहोस
पोखरामा रास्वपाको आन्दोलन जारी

कठमाडौं । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्दोलन अझै जारी छ । बुधबार पनि सभापति रवि लामिछानेको रिहाइको माग गर्दै पार्टीका कार्यकर्ताहरुले विरोध तथा याली गरेका हुन् । कार्यकर्ताहरुले ‘दुई दल्य दलाल भ्रष्ट सिन्डिकेटधारी सरकारको

पुरा पढ्नुहोस
‘हिउँ चितुवाको संरक्षण अपरिहार्य छ’

काठमाडौं । हिउँ चितुवाको संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आज ११औँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाइँदै छ ।नेपालसहित विश्वका १२ देशमा मात्र पाइने हिउँ चितुवा स्वच्छ हिमाली पर्यावरणको सूचकका रुपमा लिइने भएका कारण

पुरा पढ्नुहोस
तारे होटलमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थमा रोक

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको पर्यटन विभागले तारे होटलहरूमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थम रोक लगाएको छ ।पर्यटन विभागले प्रेस विज्ञप्ति जारी गर्दै तारे होटलहरु (चार तारे, पाँच तारे र

पुरा पढ्नुहोस
भक्तपुरका कुमालेलाई माटोका पाला र भाँडा बनाउन भ्याइनभ्याइ

काठमाडौ। नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिएसँगैसँगै भक्तपुरमा माटोका भाँडा बनाउन भ्याइनभ्याइ भएको छ । भक्तपुर नगरपालिका–४ तालाक्वो पोर्टरीस्क्वायरमा पुस्तौदेखि माटोका भाँडा बनाउँदै आएका कुमाले समुदाय तिहार सुरु नहुँदैदेखि माटोका भाँडा बनाउन व्यस्त छ

पुरा पढ्नुहोस