साहित्य

तीन जना स्रष्ठालाई ‘वानीरा पुरस्कार’

काठमाडौं । वानीरा फाउन्डेसनले कलाकारिता क्षेत्रमा योगदान गरिरहेका तीन जना स्रष्ठालाई पुरस्कार वितरण गरेको छ। फाउन्डेसनका संस्थापक तथा संरक्षक इन्जिनियर शंकर गिरीले काठमाडौंमा आयोजित एक समारोहमा कविता, कथा, उपन्यास र समालोचनाको संवृद्धिमा योगदान पुर्याएका पुष्कर

पुरा पढ्नुहोस
कविताः मेरि आमा

कताबाट फुकाउ मेरा खुशीहरु कताबाट लुकाउ मेरा खुशीहरु आमा सबैतिर पुर्णता मात्र देख्छु आमा कताबाट झुकाउ मेरा खुशीहरु मेरि आमा जन्मायौ मेरि आमा अनि सुनौलो बाटो पनि आफै देखायौ तोते बोलिमै म रुँदा मेरि आमा काखमा राखी फकायौ अनि आफ्नो न्यानो काखमा लिप्त बनायौ आफू

पुरा पढ्नुहोस
चित्रकलामा धार्चे, पर्यटन प्रवर्धनमा कलाकर्मीको जोडबल

काठमाडौं । गोरखाको पर्यटकीय गाउँ धार्चेको प्रचारका लागि काठमाडौंमा कलाकर्मी जुटेका छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा धार्चे गाउँपालिकाको आयोजनामा सोमबारदेखि ‘धार्चे चित्रकला कार्यशाला’ सुरु भएको हो । २०७२ सालको भूकम्पबाट मुख्य रूपमा प्रभावित

पुरा पढ्नुहोस
‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक सार्वजनिक

काठमाडौं । ‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक सार्वजनिक भएको छ । किताबमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ देखि सन् २०२४ सम्म विश्वका विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय मञ्चमा गरेका सम्बोधनको संकलन गरिएको छ । भुपेन्द्र बहादुर

पुरा पढ्नुहोस
जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला

काठमाडौं । मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्ट सहरमा शनिबार सम्पन्न भएको छ आफ्नो बहुदेशीय एकल चित्रकला प्रदर्शनीका लागि राष्ट्रिय ललितकला पुरस्कार विजेता यादव अहिले ३३ दिवसीय युरोप कला यात्रामा छिन ।

पुरा पढ्नुहोस
नेपाल–भारत लिटरेचर फेस्टिभलमा लघुकथा वाचन कार्यक्रम सम्पन्न

काठमाडाैं । काठमाडौंस्थित भारतीय राजदूतावासले ‘नेपाल–भारत लिटरेचर फेस्टिभल’ अन्तर्गत पुस्तक विमोचन, छलफल र लघुकथा वाचन कार्यक्रम आयोजना सम्पन्न गरेकाे छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति भूपाल राईकाे प्रमुख आतिथ्यता तथा लता केसीकाे विषेश आतिथ्यतामा बुधबार

पुरा पढ्नुहोस
भजन शिरोमणिलाई गीतकारहरुले यसरी सम्झिन्छन्

काठमाडौं । कलाकारितामा आबद्ध जोकोही स्रष्टा जीवनको अन्तिम क्षणसम्म पनि कलाकारितामै सक्रिय हुन चाहन्छन् । गायन होस् या अभिनय मृत्युअघिका दिनसम्म उनीहरु आफूलाई सक्रिय बनाउन चाहन्छन् । तर गायक, संगीतकार भक्तराज आचार्य यो मामलामा

पुरा पढ्नुहोस
जनकपुरधाममा फागुन १० गते देखि तीन दिवसीय साहित्य महोत्सव हुँदै

काठमाडौं । नव मिथिला फाउण्डेशनको आयोजनामा फागुन १० गते देखि जनकपुरधाममा तीन दिवसीय साहित्य महोत्सव सुरु हुने भएको छ । आयोजकले राममन्दिरको प्रांगणमा १० देखि १२ फागुनसम्म चल्ने साहित्य महोत्सवमा समाज, भाषा, संस्कृति, साहित्य, राजनीति

पुरा पढ्नुहोस
विश्व हिन्दी दिवसमा भारतीय दूतावासले गर्‍याे नेपाल–भारत कवि सम्मेलनकाे आयोजना

काठमाडाैं । विश्व हिन्दी दिवसको अवसरमा काठमाडौंस्थित भारतीय दूतावासले नेपाल–भारत कवि सम्मेलन आयोजना गरेको छ । कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर प्रमुख अतिथि थिए । कार्यक्रममा भारतीय दूतावासका डिसिएम (उप–प्रमुख) प्रसन्न श्रीवास्तवले भारतका प्रधानमन्त्रीबाट

पुरा पढ्नुहोस
बजारमा ‘टुहरो वस्ती’

साहित्यकार हरिप्रसाद गौतमको मुक्तक संग्रह ‘टुहरो वस्ती’ बजारमा आएको छ । “हामी र हाम्रो कृति समूह“को आठौं कृतिको रूपमा गौतमको नयाँ कृति बजारमा आएको हो । लीलाध्वज थापा साहित्य प्रतिष्ठानको हलमा मदन पुरस्कार विजेता डा.नवराज

पुरा पढ्नुहोस