हुलाक अपडेट

इन्द्रध्वज ठड्याएर वसन्तपुरमा इन्द्रजात्रा औपचारिक रुपमा सुरु

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरवको मूर्तिअघि ईन्द्रजात्राको लिङ्गो उठाइएको अर्थात् इन्द्रध्वजोत्थान गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइत अनुसार आज बिहान १०:३१ बजे कालभैरवको मूर्तिअघि इन्द्रध्वजोत्थान गरिएको

पुरा पढ्नुहोस
पेरिसडाँडामा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी मुख्यालय पेरिस डाँडा कोटेश्वरमा केही बेरअगाडि बैठक सुरु भएको हो । बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

पुरा पढ्नुहोस
संसद भवनको निर्माण निर्धारित समयसीमा भित्र सम्पन्न नहुने संकेत

काठमाडौं । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन (संयुक्त) समितिले बिहीबार निर्माणाधीन नयाँ संसद भवनको अवलोकन गरेको छ । अवलोकनपछि समितिले निर्माण कार्य निर्धारित समयसीमा भित्र सम्पन्न नहुने संकेत देखिएको निष्कर्ष

पुरा पढ्नुहोस
नियमनमा कमजोरी हुँदा सहकारीहरू प्रभावित भएको मन्त्री अधिकारीको भनाइ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐन अनुसार नीति, नियम बनाएर कार्यान्वयनको बाटोमा मन्त्रालय अगाडि बढेको बताएका छन् । नेपाल सहकारी पत्रकार समाजको १५ औं स्थापना दिवसको अवसरमा आयोजित सम्मान

पुरा पढ्नुहोस
अभियन्ता सुनारद्वारा रवि लामिछानेमाथिको राजनीतिक प्रतिशोधको विरोधमा हस्ताक्षर

काठमाडौं । दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधको विरोधस्वरूप आज हस्ताक्षर गर्दै छन् । उनले बिहीबार दिउँसो १ बजे रास्वपाको पार्टी कार्यालय वनस्थलीमा गएर हस्ताक्षर

पुरा पढ्नुहोस
आईजीपी खापुङलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले बिहीबार गृह मन्त्रालयमा आयोजित समारोहमा फुली लगाइ दिएर खापुङलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। भदौ १३ गते मन्त्रिपरिषद्

पुरा पढ्नुहोस
महिलाको आर्थिक सवलीकरणका लागि सिलाइ मेसिन वितरण

रामेछाप । रामेछापको मन्थली नगरपालिका–२, ५, ६ र ८ नम्बर वडाका १९ जना महिलालाई सिलाइ मेसिन वितरण गरिएको छ । मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सामुदायिक विकास समाज (सिडिएस) ले ७२

पुरा पढ्नुहोस
रोल्वालिङ खोला जलविद्युत् निर्माण सहज बनाउन संसदीय समितिको निर्देशन

काठमाडौं । ९२२ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत् आयोजनाको निर्माण कार्य सहज बनाउन संघीय संसद् प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारलाई निर्देशन दिएको छ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले प्रवद्र्धन गरेको उक्त आयोजनाबारे

पुरा पढ्नुहोस
ऊर्जा क्षेत्रमा निजी लगानी बढाउन नीतिगत सुधार गरिएको मन्त्रीको दाबी

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार गरिएको बताएका छन् । नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले आज झापाको विर्तामोडमा आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता–उपभोक्ता अधिकार हाम्रो

पुरा पढ्नुहोस
शंकर पोखरेलको दाबी : ‘भोलिको बैठकले नेतृत्वभित्रको असहमति अन्त्य गर्नेछ’

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीको प्रस्तावमाथि नभई पूर्वराष्ट्रपति विद्या भण्डारीबारे गरिएको निर्णयमाथि असहमति मात्रै भएको बताएका छन्। विधान महाधिवेशनको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै दुई उपाध्यक्षको

पुरा पढ्नुहोस