हुलाक अपडेट

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल ठगीको आरोपमा पक्राउ

सेयर बजारमा परिचित लगानीकर्ता दीपेन्द्र अग्रवाललाई ठगी र विश्वासघातको आरोपमा पक्राउ गरिएको छ। काठमाडौं जिल्ला प्रहरी परिसरले उनलाई टोखाबाट पक्राउ गरेको हो। परिसर प्रमुख विश्व अधिकारीका अनुसार अग्रवालमाथि झन्डै २२ करोड रुपैयाँ ठगेको अभियोग

पुरा पढ्नुहोस
केन्द्रीय कमिटी बैठकमा ओलीको भनाइ– पार्टीलाई तोडफोडकारी तत्वबाट जोगाउन जरूरी

काठमाडौं। नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विभाजन गर्ने तत्वबाट पार्टीलाई जोगाउनुपर्ने भएकोले एकताबद्ध हुन आग्रह गरेका छन्। च्यासलमा सोमबार सुरू भएको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै अध्यक्ष ओलीले जनतामा एमालेप्रति आकर्षण

पुरा पढ्नुहोस
विवादित विधेयकमा सहमति खोज्न गृहमन्त्रीको गगन थापा र श्याम घिमिरेसँग छलफल

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कांग्रेसका महामन्त्री गगन थापा र प्रमुख सचेतक श्याम घिमिरेसँग छलफल गरेका छन् । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा गृहमन्त्रीले महामन्त्री थापा र प्रमुख सचेतक घिमिरेसँग विवादित विधेयकहरुबारे छलफल गरेका

पुरा पढ्नुहोस
सूचना प्रविधिमा अध्ययन गर्न चाहनेका लागि एलबीईएफ कलेजले ल्यायो शतप्रतिशत छात्रवृत्ति अवसर

काठमाडौं। एलबीईएफ कलेजले विद्यार्थीहरूका लागि ‘सुनौलो छात्रवृत्ति अवसर’ घोषणा गरेको छ।छात्रवृत्ति कार्यक्रममा सहभागी हुन चाहने विद्यार्थीले अनलाईन आवेदन दिई अनलाइन परीक्षा दिनु पर्नेछ । मोबाइल, ल्यापटप, कम्प्युटर वा ट्याब प्रयोग गरेर देशको जुनसुकै स्थानबाट

पुरा पढ्नुहोस
दक्षिण अष्ट्रेलियाको एनआरएनए निर्वाचनमा कृष्णप्रसाद भण्डारीको सह-सचिव पदमा उम्मेदवारी

आउँदो साउन १० गते हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण अष्ट्रेलियाको निर्वाचनमा सह-सचिव (संयुक्त सचिव) पदका लागि पोखरा स्थायी ठेगाना भई हाल एडिलेडमा बसोबास गर्दै आएका कृष्णप्रसाद भण्डारीले उम्मेदवारी दर्ता गरेका छन्। भण्डारीले विगत दुई

पुरा पढ्नुहोस
रसुवाको बाढीपीडितका पक्षमा युवा संघले बुझायो प्रधानमन्त्री समक्ष तीन सूत्रीय आग्रहपत्र

असार २४ गते लेन्दी खोलामा आएको विनाशकारी बाढीले रसुवा जिल्लामा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण स्याफ्रुबेशी बजारमुनि जमिन कटान भएको, केरुङ नाकामा सयौं नेपाली मजदुरहरू अलपत्र परेको, यातायात व्यवसाय, व्यापार, तथा भौतिक संरचनाहरू पूर्ण

पुरा पढ्नुहोस
एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केन्द्रीय मुख्यालय च्यासलमा सुरु भएको छ । बैठकमा विधान महाधिवेशनमा लैजाने दस्तावेजहरुमाथि छलफल हुनेछ । विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, महासचिव शंकर पोखरेलले संगठनात्मक र उपाध्यक्ष

पुरा पढ्नुहोस
पूर्वमन्त्री राजकुमार गुप्ता अख्तियारमा उपस्थित हुन माग

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अडियो काण्डमा विवादित भएका पूर्वमन्त्री राजकुमार गुप्तालाई छलफलको लागि बोलाएको छ । आयोगका एक अधिकारीका अनुसार उनलाई भोलिसम्म अख्तियार हाजिर हुन बोलाइएको हो । यद्यपि अख्तियारले यसलाई आधिकारिक पुष्टि

पुरा पढ्नुहोस
मानव तस्करी नियन्त्रण गर्न भर्खरै लोकसेवा पास गरेका ४५ अधिकृतलाई विमानस्थलमा खटाइयो

गृह मन्त्रालयले लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी हालै तालिम लिएका ४५ जना शाखा अधिकृतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा खटाएको छ। गृहमन्त्री रमेश लेखकको सचिवालयका अनुसार अध्यागमन सुधार अभियान अन्तर्गत ती अधिकृतहरूलाई सोमबारदेखि कार्यस्थलमा

पुरा पढ्नुहोस
निजामती विधेयकमा अनियमितताबारे छानबिन गर्न प्रमुख सचेतकहरूको छानबिन समितिलाई सुझाव

काठमाडौँ। निजामती विधेयकमा भएको भनिएको गडबडीबारे छानबिन गर्न गठित संसदीय छानबिन समितिलाई प्रमुख चार राजनीतिक दलका मुख्य र प्रमुख सचेतकहरूले सुझाव दिएका छन् । छानबिन समितिले सोमबार नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला, नेपाली काँग्रेसका प्रमुख

पुरा पढ्नुहोस