हुलाक समाचार

अमेरिकामा भूपेन्द्रलाई २ रजत

काठमाडौं । नेपालका भूपेन्द्र गुरुङले १५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपमा रजत जितेका छन् । अमेरिकाको क्यालिफोर्नियास्थित आर्काडिया हाइ स्कुल जिम्नाजियममा नोभेम्बर ९ तारिखमा भएको प्रतियोगितामा भूपेन्द्रले २ स्पर्धामा २ रजत जितेका हुन् । ट्रेडिसनल चाइनिज

पुरा पढ्नुहोस
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । साताको पहिलो कारोवार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले घटेर तोलाको एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ

पुरा पढ्नुहोस
यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५

पुरा पढ्नुहोस
यु–१९ महिला विश्वकप छनोटअन्तर्गत आज नेपालले थाइल्याण्डसँग खेल्दै

काठमाडौं । युएईमा जारी आइसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डविरुद्व खेल्ने भएको छ । नेपाल र थाइल्याण्डबीचको खेल आज दिउँसो सवा ३ बजे बजे सुरु हुने छ ।

पुरा पढ्नुहोस
कामना सेवा फुटसल कप सिजन–४ सम्पन्न

कामना सेवा विकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रम अन्र्तगत कामना सेवा फुटसल कपको चौथो सिजन शनिवार सम्पन्न गरेको छ । पुरुष तर्फको खेलको फाइनल खेलमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले डिफेन्डिङ च्याम्पियन

पुरा पढ्नुहोस
एसीसी यू–१९ एसिया कप २०२४ खेल्ने नेपाली टोलीको नामावली सार्वजनिक

काठमाडौ । एसीसी यू–१९ एसिया कप २०२४ खेल्ने नेपाली टोलीको नामावली सार्वजनिक गरिएको छ । २९ नोबेम्वरदेखि ८ डिसेम्बरसम्म यूएईमा हुने यू–१९ एसिया कपमा सामेल खेलाडीको सूचि शनिवार नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको

पुरा पढ्नुहोस
खेलकुद क्षेत्रको विकास पहिलो प्राथमिकतामा : प्रदेश मन्त्री महर्जन

मकवानपुर । बागमती प्रदेश युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले युवाको आकर्षण बढ्दै गएको खेलकुद क्षेत्रको विकासलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । मकवानपुरको मनहरी गाउँपालिका–४ चैनपुरमा आयोजित दोस्रो चैनपुर जेसीज मनहरी कप

पुरा पढ्नुहोस
टिआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

काठमाडौं । ठुङ्गरम इन्टरनेसनल एकेडेमी टिआइएको आयोजनामा टिआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आगामी सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा सिनियर ब्वाइज र गर्ल्स तथा स्टाफ गरि तीन विधा समावेश गरिएको छ । सियिनर ब्वाइज र

पुरा पढ्नुहोस
मध्यपुर थिमिमा ‘मध्यपुर महोत्सव २०८१’ आयोजना हुँदै

काठमाडौ। मध्यपुर थिमि नगरपालिकाले कला, संस्कृक्ति र सम्पदाको ऐतिहासिक शहर मध्यपुर थिमिमा मध्यपुर महोत्सव २०८१ को आयोजना गर्न लागेको छ । शुक्रबार भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै मध्यपुर थिमि नगरपालिकाले यही पौष १२, १३ र

पुरा पढ्नुहोस
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँ तोकेको छ । आज सुन प्रतितोला २ हजार

पुरा पढ्नुहोस