हुलाक समाचार

ह्वाइट हाउस: अब ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिने बेला भयो

वासिङ्टन डीसी । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिने समय आएको बताएकी छिन् । ट्रम्पले इजरायल–इरान र भारत–पाकिस्तान बिचको द्वन्द्वसहित ६ वटा द्वन्द्वहरू समाप्त गरेको भन्दै  लेभिटले

पुरा पढ्नुहोस
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ५०० रुपैयाँ घटेर कारोबार भएको हो । जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९३ हजार १ सय

पुरा पढ्नुहोस
इजरायली हमलामा ३० भन्दा बढी प्यालेस्टिनीको मृत्यु

रफाह । इजरायलले गरेको गोलाबारीमा उत्तरी गाजामा मानवीय सहायताको पर्खाइमा रहेका कम्तीमा ३० प्यालेस्टिनीहरूको मृत्यु भएको छ । गाजामा हमासको नागरिक रक्षा एजेन्सीका प्रवक्ताले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार यो गोलीबारीमा ३०० भन्दा बढी व्यक्ति घाइते

पुरा पढ्नुहोस
रूससँगको सम्बन्धका कारण ट्रम्पले भारतमाथि २५% कर र ‘जरिवाना’ लगाउने चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भारतबाट हुने आयातमा २५ प्रतिशत कर लगाउने बताएका छन् । साथै उनले नयाँदिल्लीले रुसी हतियार र ऊर्जा खरिद गर्दा अनिर्दिष्ट ‘जरिवाना’ लगाउने पनि घोषणा गरेका छन् । ट्रम्पले

पुरा पढ्नुहोस
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा आठ सय रुपैयाँले घटेर एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन

पुरा पढ्नुहोस
पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा

काठमाडौं । मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराजलाई बालिकामाथि बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश जिल्ला अदालत काठमाडौंले दिएको छ। न्यायाधीश पिताम्बर शर्माको एकल इजलासले अभियुक्त अहिराजलाई थुनामा राखेर मुद्दाको अनुसन्धान अगाडि बढाउन

पुरा पढ्नुहोस
पोखराको बगैँचा रिसोर्ट तथा स्पा सञ्चालनमा

काठमाडौं । पोखराको बगैँचा रिसोर्ट तथा स्पा आजदेखि सञ्चालनमा आएको छ । वातावरणमैत्री, दीर्घकालीन सोच तथा विकासको नवीनतम् उद्देश्यसहित लेकसाइडको १३ नम्बर स्ट्रिटमा अंशुभरा ग्रुपले वास्तुकला, नेपाली कला र परम्परागत तथा आधुनिक समिश्रणसहितको प्रकृतिको

पुरा पढ्नुहोस
रसिया भुकम्पः इतिहासकै छैठौं ठूलो भूकम्प

रसियाको कम्चाट्का क्षेत्रमा सन् २०२५ मा गएको ८.८ परिमाणको भूकम्प पछिल्ला १२५ वर्ष यता मापन गरिएका भूकम्पहरूमध्ये छैठौं सबैभन्दा शक्तिशाली भएको पुष्टि भएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) ले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् १९००

पुरा पढ्नुहोस
रसियामा गएको शक्तिशाली भूकम्प असरः कोलम्बियामा सुनामीको डर

रसियाको कम्चाट्का नजिकै गएको शक्तिशाली भूकम्पपछि कोलम्बियाले आफ्ना तटीय क्षेत्रहरूमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ। कोलम्बियाको चोको र नारिनो विभागहरूमा सुनामी सतर्कता जारी गरिएको छ भने काउका र काउका उपत्यका क्षेत्रमा पनि

पुरा पढ्नुहोस
शतप्रतिशत आन्तरिक ऋण संकलन, बाह्य ऋण मात्र ५७ प्रतिशत

काठमाडौँ । गत आर्थिक वर्ष २०८१र ८२ मा सरकारले आन्तरिक ऋण शतप्रतिशत उठाउँदा बाह्य ऋण भने ५७ प्रतिशत हाराहारी मात्रै उठाउन सकेको देखिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको गत असार मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार

पुरा पढ्नुहोस