हुलाक समाचार
काठमाडौं। नेपालले आईसीसी महिला टी–२० विश्वकपको एसियाली क्षेत्र छनोट अन्तर्गत सुपर–३ चरणमा यूएईलाई ६ विकेटले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको छ। यो जितसँगै नेपाल पहिलोपटक विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल भएको हो। थाइल्यान्डको
पुरा पढ्नुहोसकाठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ८४ हजार ८०० रुपैयाँ पुगेको छ। आइतबार छापावाल सुनको मूल्य प्रतितोला १
पुरा पढ्नुहोसगाजा सिटी। इजरायलले गाजामा आफ्नो सैन्य अभियानलाई थप विस्तार गर्ने घोषणा गरेको एक दिनपछि, आइतबार इजरायली हवाई आक्रमणमा कम्तीमा ५० जनाको ज्यान गएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ। मृतकमध्ये आधाभन्दा बढी बालबालिका रहेका छन्। नागरिक सुरक्षा
पुरा पढ्नुहोसकाठमाडौं। संसद्को शिक्षा समिताअन्तर्गतको उपसमितिले विद्यालय शिक्षा सम्बन्धी विधेयकको प्रतिवेदन बुझाएपछि शिक्षक समुदायमा तीव्र असन्तुष्टि देखिएको छ। नेपाल शिक्षक महासंघसहित विभिन्न शिक्षक संगठनहरूले प्रतिवेदन सरकारसँग भएका सहमतिहरूको विपरीत आएको भन्दै आपत्ति जनाएका छन्। नेपाल शिक्षक
पुरा पढ्नुहोसकाठमाडौं । आईसीसी महिला टी–२० विश्वकपको एसियाली क्षेत्र छनोटको सुपर–३ चरणअन्तर्गत यूएईले नेपाललाई ११५ रनको चुनौती प्रस्तुत गरेको छ। थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा आज भएको खेलमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर फिल्डिङ रोजेकी थिइन्।
पुरा पढ्नुहोसकाठमाडौँ । सिद्धार्थ बैंक र बूढानीलकण्ठस्थित होलिडे इन् रिसोर्टबीच बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार, सिद्धार्थ बैंकका ग्राहकहरूले रिसोर्टमा बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरेर भुक्तानी गर्दा फुड तथा सफ्ट
पुरा पढ्नुहोसकाठमाडौँ । विद्यालय शिक्षा विधेयकका दुई महत्वपूर्ण विषयमा सहमति नजुटेपछि संसद्को शिक्षा समितिको उपसमितिले ती विषय थाती राख्दै विधेयक समितिमै फिर्ता पठाएको छ। थाती रहेका विषयहरूमा निजी विद्यालयलाई शैक्षिक गुठीमा रूपान्तरण गर्ने प्रस्ताव र प्रारम्भिक
पुरा पढ्नुहोसनयाँ दिल्ली। आइतबार बिहान हैदराबादको चारमिनार नजिक रहेको गुलजार हाउसमा भीषण आगलागी हुँदा कम्तीमा १७ जनाको ज्यान गएको छ। मृतकमध्ये केही बालबालिकासमेत छन्। आगलागीको कारण प्रारम्भिक रूपमा सर्ट सर्किट मानिएको छ, तर आधिकारिक पुष्टि हुन
पुरा पढ्नुहोसकाठमाडौँ। इजरायलले आफ्नो सैन्य अभियानलाई थप तीव्र बनाउने घोषणा गरेको एक दिनपछि, गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ जना मृत्युमुखमा परेका बताएका छन्। तीमध्ये आधाभन्दा बढी बालबालिका रहेका छन्।नागरिक सुरक्षा प्रवक्ता
पुरा पढ्नुहोसकाठमाडाैं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेपाल विद्युत प्राधिकरणका निर्देशक हितेन्द्र शाक्यलाई सार्वजनिकरूपमा सशक्त सन्देश दिँदै वर्तमान समयको सामाजिक सन्दर्भप्रति सावधानी अपनाउन सुझाव दिएका छन् । रिमालले सामाजिक सञ्जालमा देखिएको प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै
पुरा पढ्नुहोस