हुलाक समाचार

बीमा प्राधिकरण अध्यक्षलाई इमानको सम्मान

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी अध्यक्ष शरद ओझालाई आर्थिक मिडियाहरुको छाता संस्था इमोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले स्वागत तथा सम्मान गरेको छ । आइतबार काठमाडौंमा आयोजित विशेष समारोहकाबीच इमानले सम्मान पत्रसहित अध्यक्ष ओझालाई सम्मान

पुरा पढ्नुहोस
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । गत शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य घटेको हो । गत शुक्रबार प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा खरिदबिक्री भईरहेको सुन ९०० सयले घटेर प्रतितोला एक

पुरा पढ्नुहोस
यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।जसनुसार राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८६ पैसा कायम गरेको

पुरा पढ्नुहोस
एनआरएनए उच्च स्तरीय समितिलाई सचिवालय हस्तान्तरण गर्नुपर्छ : महेश श्रेष्ठ

काठमाडौं । एनआरएनए अभियन्ता महेश श्रेष्ठले सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनए उच्चस्तरीय समितिले गराउन लागेको एकता महाधिवेशन मात्रै वैधानिक हुने स्पष्ट पारेका छन्। ‘बद्री केसी समूहले सर्वोच्चको निर्देशन पालना गर्नैपर्छ । उच्चस्तरीय समितिलाई सचिवालयमा

पुरा पढ्नुहोस
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारको लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा

पुरा पढ्नुहोस
काठमाडौं महानगरले स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चैत १२ गतेदेखि प्रजनन उमेरका महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचार थाल्ने भएको छ । स्वास्थ्य विभागले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालसँगको सहकार्यमा २०८२ बैशाख

पुरा पढ्नुहोस
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा आज एक हजार रुपैयाँले घटेको हो । बिहीबार प्रतितोला एक लाख ७६ हजारमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा खरिदबिक्री भैइरहेको

पुरा पढ्नुहोस
ललितपुरमा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने

काठमाडौं । ललितपुर महानगरपालिकाको १०६औं बार्षिककोत्सवको उपलक्ष्यमा बागमती प्रदेश अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । शुक्रबार ललितपुरमा पत्रकार सम्मेलनको आयोजनागरी जावालाखेल भलिबल प्रशिक्षण केन्द्रका उपाध्यक्ष तथा प्रतियोगितको संयोजक श्रीराम

पुरा पढ्नुहोस
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो

पुरा पढ्नुहोस
रुसी सेनाले २०० भन्दा बढी युक्रेनी ड्रोनहरू खसालेको दाबी

काठमाडौ । रुसले बिहीबार आफ्नो सेनाले २०० भन्दा बढी युक्रेनी ड्रोनहरू खसालेको दाबी गरेको छ । त्यस्तै युक्रेनी पक्षले विगत २४ घण्टामा रुसी सैन्य हवाई अड्डामाथि आक्रमण गरेको जनाएको छ । रुसी रक्षा मन्त्रालयले जारी

पुरा पढ्नुहोस