सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । गत शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य घटेको हो ।

गत शुक्रबार प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा खरिदबिक्री भईरहेको सुन ९०० सयले घटेर प्रतितोला एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदी प्रतितोला १५रुपैयाँले घटेर आज चाँदी एक हजार ८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१