हुलाक स्पेसल

भूराजनीति गिजोल्ने प्रयासमा सेना, सरकारलाई गुमराहमा राखेर चीनसँग हतियार खरिदको तयारी !

काठमाडाैं । नेपाली सेनाले चीनबाट सैन्य सामाग्री खरिद गर्ने समाचार आइरहँदा सरकारले भने इन्कार गरेको छ । नेपाली सेनाले चीनबाट सैन्य सामाग्रि खरिद गर्न पहिलो चरणको प्रक्रिया पूरा गरेर रकम भुक्तानी गर्ने प्रक्रियामा रहेको समाचार

पुरा पढ्नुहोस
नेपाल एसिया कपमा छनोट, युएई ७ विकेटले पराजित

काठमाडौं । नेपालले यस वर्ष हुने एसिया कप क्रिकेटमा आफ्नो स्थान सुरक्षित गरेको छ । एसीसी प्रिमियर लिगको फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल दोस्रोपटक एसिया कपका लागि छनोट भएको हो । यूएईले दिएको ११७ रनको

पुरा पढ्नुहोस
ओलीलाई लिङ्देनले भने- पूर्वराजाबारे बोलेर आफैँ उल्लु हुनुभो, म बन्दिनँ (भिडिओसहित)

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले अध्यक्ष ओलीले पूर्वराजाकाे बारेमा गरेकाे टिप्पणीका कारण आफैँ उल्लु बनेकाे बताएका छन् । उनले ओलीले पूर्वराजाकाे बारे टिप्पणी गरेर उल्लु बनेपनि आफू भने ओलीबारे टिप्पणी गरेर

पुरा पढ्नुहोस
फरार सांसद कोइरीको बिरामी बिदा भएन स्वीकृत, आगामी अधिवेशनबाट कानुनबमोजिम निर्णय हुने

काठमाडौं । महोत्तरी १ बाट निर्वाचित नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीबारे प्रतिनिधि सभाको आगामी अधिवेशनबाट कानुनबमोजिम निर्णय लिने समझदारीपछि प्रतिनिधि सभाको अवरोध हटेको छ । अधिवेशन अन्त्यका क्रममा दश वा सोभन्दा बढी बैठकमा

पुरा पढ्नुहोस
अनुसन्धान र आविष्कारको क्षेत्रलाई प्राथमिकता दिनुपर्ने मागसहित महावीर पुनको धर्ना (भिडिओसहित)

काठमाडाैं । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा सरकार गम्भीर नभएको भन्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आन्दोलन सुरु गरेका छन् । पुनले शुक्रबारदेखि काठमाडाैंकाे माइतीघर मण्डलामा विभिन्न माग राख्दै अनिश्चित कालका लागि आन्दोलन सुरु

पुरा पढ्नुहोस
रुपान्तरणका लागि नेपाली कांग्रेस जुनसुकै कठाेर निर्णय लिन तयार हुनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपनिर्वाचनको सन्देशलाई लिएर भएका सार्वजनिक बहस र विश्लेषणले कांग्रेस रुपान्तरणको अभियानलाई थप मद्दत पुग्ने बताएका छन् । थापाले बुधवार साँझ वक्तव्यमार्फत विभिन्न क्षेत्रबाट आएका सुझाव, विचार र विश्लेषणलाई

पुरा पढ्नुहोस
फ्लाई दुबईको जहाजमा देखिएको समस्या के हो ?

काठमाडौं । सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडान भरेको फ्लाई दुबईको जहाजको इञ्जिनमा खराबी देखियो । विमानस्थलबाट उडानभरेलगत्तै एफजेट ५७६ उडान नम्बरको ‘बोईङ७३७-८००’ जहाजको इञ्जिनमा ठूलो आवाजसहित आगोको मुस्लो देखियो । विमान चालक

पुरा पढ्नुहोस
सार्वजनिक ठाउँहरु खुल्ला राखौँ, अफ्ठ्याराहरुमा पछुताउनु नपरोस् : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सम्भावित भवितव्य, प्राकृतिक प्रकोपका विषय तयारीमा जुट्नुपर्ने बताएका छन् । भूकम्प गएको ८ वर्षमा पुराना कुरा सम्झेर अझै पनि तयारीमा जुट्न नसकेको भन्दै मेयर साहले दुर्घटनाहरु सोचेर बस्ने,

पुरा पढ्नुहोस
प्रधानमन्त्रीकाे भारत भ्रमण वैशाख तेस्राे साता हुनसक्ने !

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको गृहकार्य सुरू भएको छ । बालुवाटार स्रोतका अनुसार वैशाखको तेस्रो साता हुने हाे कि भन्ने किसिमकाे चर्चा भइरहेकाे छ । मिति टुंगिन भने बाँकी रहेकाे बताइएकाे

पुरा पढ्नुहोस
नयाँ वर्षमा प्रधानमन्त्रीकाे उद्घाेष : क्यालेन्डर मात्र होइन, आर्थिक र सामाजिक जीवनमा पनि परिवर्तन

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन् । नयाँ वर्ष २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले सिङ्गो

पुरा पढ्नुहोस