टोखाबाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

काठमाडौं । टोखा नगरपालिका–४ धापासी भेटघाट चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । फक्राउ पर्नेमा उदयपुर गाइघाट घर भई काठमाडौं बसुन्धारा बस्ने ३२ वर्षीया रिता दनुवार लगायत ८ जना छन्...

पूरा पढ्नुहाेस्
अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–४ कमलडाडाँ डेरा गरी बस्ने कुलदिप पाठकको कोठामा अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–९ लामसुरे बस्ने २३ वर्षीय निसान आचार्यलगायत छन् । जिल्ला प्रहरी...

पूरा पढ्नुहाेस्
बौद्धको रेस्टुरेन्टमा अनलाइन जुवा, ७४ जना पक्राउ

काठमाडौं । बौद्धकाे एक रेष्टुरेण्टबाट अनलाइन जुवा खेलिरहेका ७४ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-६ बौद्धमा दोलखा घर भएर हाल बानेश्वर बस्ने सुभाष घिसिङले सञ्चालन गरेको रेष्टुरेन्टमा उनीहरु अनलाइन जुवा खेलिरहेका थिए । महानगरीय...

पूरा पढ्नुहाेस्