अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन : अर्थमन्त्री महत

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने विषयबारे आफू जानकार नरहेको र अर्थ मन्त्रालयबाट हालसम्म यसबारे कुनै निर्णय नभएको बताएका छन् । सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राहत उपलब्ध गराउनेसम्बन्धी...

पूरा पढ्नुहाेस्
नयाँ तलबमान अनुसार कर्मचारी, प्रहरीदेखि शिक्षकसम्म कसको तलब कति ?

काठमाडौं । सरकारले बजेट भाषण अनुसार नयाँ तलबमान लागू गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा १५ प्रतिशत तलब बढाउने घोषणा गरेका थिए । सोही अनुरुप मन्त्रालयले नयाँ तलबमान सोमबार सार्वजनिक गरेको हो । अब मुख्यसचिवको...

पूरा पढ्नुहाेस्
अर्थमन्त्रीमाथि छानबिन प्रकरण : विशेष समितिले अर्थमन्त्रालयसँग माग्यो सिसिटिभी फुटेज

काठमाडौं । करको दर हेरफेर गरिएको भनिएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थमन्त्रालयसँग सिसिटिभी फुटेजसहित अन्य कागजातहरू माग गरेको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकले बजेट निर्माणका क्रममा भएको भनिएको करको...

पूरा पढ्नुहाेस्
अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन

काठमाडौं । प्रतिनिधिसभाले अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको र करको दर हेरफेर गरेको विषय छानबिनका लागि संसदीय विशेष समिति गठन गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा...

पूरा पढ्नुहाेस्
अर्थमन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ : याेगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थमन्त्रीले राजीनामा गर्नुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने एमालेको बटमलाइन भएको बताएका छन् । बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले बजेट निर्माण गर्दा बाह्य व्यक्ति प्रवेश...

पूरा पढ्नुहाेस्
बजेट निर्माणमा हाम्राे संलग्नता छैन, संलग्नता पुष्टि भए कारबाही भोग्न तयार छौँ : चाैधरी ग्रुप

काठमाडाैं । बजेट निर्माण प्रक्रियामा चौधरी ग्रुपको कुनै संलग्नता नभएको प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै बजेटका सन्दर्भमा चाैधरी ग्रुपकाे संलग्नता नरहेकाे दाबी गरेका हुन् । ‘बजेट निर्माण प्रक्रियामा...

पूरा पढ्नुहाेस्
अर्थमन्त्री विवादमा परेपछि बिदामा बसे अर्थसचिव

काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएका बेला अर्थसचिव मरासिनी बिदामा बसेका छन् । अर्थसचिव...

पूरा पढ्नुहाेस्
अर्थ मन्त्रालयले लुकायो बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज लुकाएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जय प्रसाद पौडेलले सूचनाको हक अन्तर्गत उक्त दिनको अर्थ मन्त्रालयको सीसीटीभी फुटेज...

पूरा पढ्नुहाेस्
अन्नपूर्णकाे समाचारमा अर्थमन्त्रालयकाे गम्भीर ध्यानाकर्षण, यसरी गर्‍याे समाचारकाे खण्डन

काठमाडौं । अन्नपूर्ण पोस्ट दैनिकको ३० जेठ, २०७९ को मुख्य पृष्ठमा ‘मध्यराति बजेटमा जब चुकुल लाग्यो…’ शीर्षकमा अर्थमन्त्री र मन्त्रालयलाई जोडेर प्रकाशित समाचारप्रति अर्थमन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ । मन्त्रालयले साेमबार विज्ञप्ति निकालेर समाचारकाे...

पूरा पढ्नुहाेस्
सरकारले साेमबारदेखि सुरु गर्‍यो २० प्रतिशत इन्धन खर्च कटौती

काठमाडौं । सरकारले सोमबारबाट २० प्रतिशत इन्धन खर्च कटौती गर्ने निर्णयलाई कान्वयनमा ल्याएको छ । ‘इन्धन शिर्षकमा विभिन्न मन्त्रालय/निकाय तथा नेपाल सरकारसंग सम्वद्ध सार्वजनिक संघ संस्थाले बाँकी बजेटको २० प्रतिशतले कटौती गर्ने,’ अर्थ मन्त्रालयले सोमबार...

पूरा पढ्नुहाेस्