युद्ध अन्त्य नभएसम्म थप बन्धक रिहा नगर्ने हमासको भनाइ, विपिन जोशीको अवस्था अझै अज्ञात

काठमाडाैं । गाजा क्षेत्रमा इजरायलले आक्रमण पूर्ण रुपमा अन्त्य नगरेसम्म हमासले बन्धक बनाइएका थप मानिस मुक्त नगर्ने जनाएकाे छ । गत अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमण र घुसपैठका क्रममा अपहरणमा परेको भनिएका २४०...

पूरा पढ्नुहाेस्
इजरायल–हमास युद्धमा अहिलेसम्म ६१ पत्रकार मारिए, ३ वेपत्ता

काठमाडौं । प्यालेस्टाइनी समूह हमास र इजरायलबीच जारी युद्धमा अहिलेसम्म ६१ जना पत्रकार मारिएका छन् । गत अक्टोवर ७ बाट सुरु भएको गाजा युद्धमा अहिलेसम्म ६१ पत्रकार मारिएको कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सले जनाएको छ । शुक्रबारसम्म...

पूरा पढ्नुहाेस्
हमास र इजरायल किन युद्ध विराम गर्न सहमत भए ?

काठमाडौं । प्यालेसटाइनको विद्रोही समूह हमास र इजरायलबीचको डेढ महिना लामो युद्धपछि दुवै पक्ष युद्धविराममा सहमत भएका छन् । बुधबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वमा रहेको केन्द्रीय मन्त्रिपरिषद्ले हमाससँगको युद्धविरामको प्रस्तावलाई अनुमोदन पनि गरिसकेको...

पूरा पढ्नुहाेस्
विपिन जोशी गाजामा सुरक्षित

काठमाडौं । इजरेलमा गत असोज २० गते प्यालेस्टिनी समूह हमासले गरेको आक्रमणका बेला हराएका नेपाली विद्यार्थी विपिन जोशी सुरक्षित रहेको पुष्टि भएको छ। परराष्ट्र मन्त्रीको सचिवालयले, विपिन गाजामा उक्त सशस्त्र समूहकै नियन्त्रणमा रहेको पुष्टि भएको...

पूरा पढ्नुहाेस्
नेपाल आइपुग्यो इजरायलमा मारिएका १० जनाकै शव

काठमाडौं । इजरायल घटनामा मारिएका सबै नेपालीको शव नेपाल आइपुगेको छ । गत असोज २० गते हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएका थिए । मारिएका १० जनाकै शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले...

पूरा पढ्नुहाेस्
इजरायलबाट थप तीन नेपाली विद्यार्थीको शव ल्याइयो

काठमाडाैं । दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये थप तीनजना नेपाली विद्यार्थीको शव नेपाल ल्याइएको छ। फ्लाई दुवईको जहाजमार्फत नेपाल आइपुगेका शवमा धनुषा सापही-६ का आनन्द शाह, सुनसरी मधुवन-१...

पूरा पढ्नुहाेस्
इजरायलबाट उद्धार गरिएका १८ नेपाली दिल्लीमा, युद्धमा मारिएकामध्ये ५ जनाको शव तीन दिनभित्र नेपाल ल्याइने

काठमाडौं । इजरायलबाट थप १८ नेपालीको उद्धार गरिएको छ । भारत सरकारद्वारा उद्धार गरिएका उनीहरू मंगलबार मध्यराति दिल्ली आइपुगेका हुन् । मंगलबार राती भारत सरकारले आफ्ना नागरिकको उद्धारका लागि पठाएको स्पाइस जेटको विशेष विमानमाबाट भारत सरकारसँग समन्वय...

पूरा पढ्नुहाेस्
हमासले गर्‍याे पहिलो पटक इजरायली बन्धकको भिडियो सार्वजनिक, २१ वर्षीया युवतीकाे क्रन्दन

काठमाडाैं । हमास समूहले पहिलो पटक इजरायलबाट बन्धक बनाएर गाजामा राखिएकी एक बन्धक युवतीकाे भिडियो सार्वजनिक गरेको छ । अक्टोबर ७ को हमलापछि हमासको यो पहिलो भिडियो हो । हमासले १ सय ९९ जनालाई बन्धक...

पूरा पढ्नुहाेस्
नेपालीहरुको उद्दारका लागि नेपाल वायु सेवा निगमको जहाज राति ११ बजे इजरायल जाने

काठमाडौं । प्रधानमन्त्रीको निर्देशन पछि द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज आज त्यसतर्फ जाने भएको छ । परराष्ट्रमन्त्रालयले आजै राति ११ बजे नेपाल एयरलाईन्स दुबई ट्रान्जिट हुँदै इजरायल जाने पुष्टि...

पूरा पढ्नुहाेस्
इजरायल-हमास युद्धमा अहिलेसम्म २१०० मानिसको मृत्यु

काठमाडाैं । गत शनिबार गाजाको अतिवादी इस्लामिस्ट समूह हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरू भएको इजरायल-हमास युद्धमा अहिलेसम्म २१०० मानिसको मृत्यु भएको छ। बिबिसीका अनुसार हमासले गरेको आक्रमणमा इजरायलमा १२ सय जनाको मृत्यु भएको छ भने...

पूरा पढ्नुहाेस्