एनपीएलको फाइनल शनिबार, उपाधि जित्नेमा कप्तानद्वय ढुक्क

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच हुँदैछ । शुक्रबार सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगका फाइनलमा पुगेका टिमका कप्तानसँगको पत्रकार भेटघाटमा दुबै टोलीका कप्तानले फाइनलको लागि पूर्ण...

पूरा पढ्नुहाेस्
जनकपुर बोल्ट्स एनपीएलको फाइनलमा

काठमाडौं । कर्णाली याक्समाथि जित निकाल्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ । कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो । जनकपुरका लागि जिमी नीशमले...

पूरा पढ्नुहाेस्
कर्णालीले दियाे जनकपुरलाई ११९ रनको सामान्य लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ रनको सामान्य लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै...

पूरा पढ्नुहाेस्
जनकपुरलाई पराजित गर्दै सुदूरपश्चिम एनपिएलको फाइलनमा

काठमाडौं । जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइलनमा प्रवेश गरेको छ । टीयु क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुरलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम फाइलनमा पुगेकाे हाे । फाइनलमा पुग्न जनकपुरले...

पूरा पढ्नुहाेस्
फाइनल प्रवेश गर्न जनकपुरले दियाे सुदूरपश्चिमलाई १४० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४० रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९...

पूरा पढ्नुहाेस्
सुदूरपश्चिम रोयल्सविरुद्ध कर्णाली याक्स १०१ रनमा समेटियाे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएली)मा सुदूरपश्चिम रोयल्सविरुद्ध कर्णाली याक्स १०१ रनमा समेटिएकाे छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्र बनायो । कर्णालीका...

पूरा पढ्नुहाेस्
चितवनसँग जनकपुर पराजित, विराटनगर र पाेखरा बाहिरिए

काठमाडौं । जनकपुर बोल्ड्सलाई पराजित गर्दै चितवन राइनोज नेपाल प्रिमियर लिगको प्ले अफनजिक पुगेको छ । शनिबार भएको खेलमा चितवनले ३२ रनको जित हासिल गरेको हो । चितवनले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुरले १८...

पूरा पढ्नुहाेस्
कुशल मल्लको उत्कृष्ट ब्याटिङमा चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टीयू क्रिकेट मैदानमा जनकपुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८०...

पूरा पढ्नुहाेस्
जनकपुरविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राईनोजले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । जनकपुर यसअघि...

पूरा पढ्नुहाेस्
चितवनविरुद्ध विराटनगरको फराकिलो जित

काठमाडौं । विराटनगर किङ्सले चितवन राइनोजविरुद्ध फराकिलो जित हासिल गरेको छ । विराटनगरले दिएको १८२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा चितवन ५१ रनले पछि परेकाे हाे । त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा टस जितेर...

पूरा पढ्नुहाेस्