गाडीको ठक्करबाट काठमाडौंमा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको तिलगंगामा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-९ तिलगंगास्थित सडकमा ना.३ ख ६०६४ नम्बरको गाडीले पैदलयात्रीलाई ठक्कर दिएको हो। उक्त गाडीले ठक्कर दिँदा सिन्धुपाल्चोक जलबिरे गाउँपालिका-९ घर भई सिनामंगलमा डेरा गरी...

पूरा पढ्नुहाेस्
मलाई मेयर पदबाट राजीनामा दिन लगाउँदै छन् : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले आफूलाई मेयर पदबाट राजीनामा दिन आग्रह गरेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत मेय पदबाट राजीनामा दिन लगाएको उल्लेख गरेका छन् । तर कसले भन्ने परिचय...

पूरा पढ्नुहाेस्