ओलीको गलामा सयपत्रीको माला

काठमाडौं । सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदभित्र तनाव सिर्जना हुनसक्ने भाषामा अभिव्यक्ति दिएका छन् । संसदीय छानविन समिति माग गरिरहेको प्रमुख प्रतिपक्षसँग तनाव बढाउन ओलीको अभिव्यक्ति पर्याप्त हुनसक्नेछ । सहकारीको वचत अवैध...

पूरा पढ्नुहाेस्
संसद कांग्रेसको दादागिरी चल्ने ठाँउ होइन, रविले जवाफ दिन पाउनुपर्छ : केपी ओली

काठमाडाैं । सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा बोल्न पाउनुपर्ने बताएका छन् । लामिछानेमाथि आरोप लागेकोले उनले बोल्न पाउनुपर्ने ओलीको भनाइ छ । नयाँ बानेश्वरमा बुधबार बसेको एमाले...

पूरा पढ्नुहाेस्
अध्यक्ष ओलीलाई पहिचान पक्षधरको काउन्टर

इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार सुहाङ नेम्वाङ विजय भएपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली इलाम पुगे । मंगलबार मत परिणाम सार्वजनिक भएपछि एमालेले गरेको विजयी सभामा ओलीले जात...

पूरा पढ्नुहाेस्
गठबन्धनमा मन्त्रालय भागबण्डा टुंगियाे, शपथकाे तयारी

काठमाडाैं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित सत्ता गठबन्धनबीच मन्त्रालयको भागबन्डा टुंगिएको छ । भागबन्डा मिलेपछि बुधबार साँझसम्म शपथग्रहणको तयारी अघि बढाइएको छ । नयाँ मन्त्रीहरूको सपथ बुधबार साँझ ५ बजे गर्ने तयारी...

पूरा पढ्नुहाेस्
ओलीको बुझाइमा कोइराला समूह नै कांग्रेसको मुख्यधार

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले आफ्नो पार्टीको प्रभाव कमजोर हुँदै गएर अर्काको हात समाएर हिँड्नुपरेकामा चिन्ता जनाएका छन् । पार्टी नेतृत्वमा उच्च नैतिकता र आत्मविश्वासको अभाव भएकाले इतिहास बिर्सेर निर्वाचनमा समेत विपरित विचारका दलसँग...

पूरा पढ्नुहाेस्
कोशी नामकरणको विरोधमा भएको आन्दोलन विदेशीको पैसाले : अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश नामकरण विरुद्धमा भएको आन्दोलन विदेशीको पैसाले चलेको आरोप लगाएका छन् । बुधबार विराटनगरमा एमालेको कोशी प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथग्रहण कार्यक्रमलाई सम्बोधन...

पूरा पढ्नुहाेस्
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका दिवंगत नेता सुवास नेम्वाङसँगको सम्झना गर्दै आठ वर्षअघिको कठिन बेलाको दृश्य आफ्नो आँखा अगाडि आएको बताएका छन् । नेम्वाङको दाहसंस्कारबाट फर्केपछि उनले स्मृतिका पाना पल्टाएको भन्दै...

पूरा पढ्नुहाेस्
प्रतीक्षाको घडी समाप्त भयो, पाकिस्तानसँग जितको शुभकामना : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एसिया कप क्रिकेटमा नेपाली टोलीलाई पाकिस्तानसँगको म्याचमा जितका लागि शुभकामना दिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले बुधबार समाजिक सञ्जाल मार्फत उत्साहित हुँदै नेपालले लामो समयदेखि विश्वको...

पूरा पढ्नुहाेस्
सुन प्रकरणमा सरकारको उपलब्धी सय किलो सुन ६१ किलो : अध्यक्ष ओली

काठमाडौं । एमाले अध्यक्ष केपीले, निष्पक्ष आयोग बन्न नदिएर सरकारले ३९ किलो सुन गायब बनाएको आरोप लगाएका छन् । पार्टी निकट उद्योग विभागले काठमाडौंमा आयोजना गरेको वर्तमान आर्थिक अवस्था समस्या र समाधान विषयक छलफल कार्यक्रममा...

पूरा पढ्नुहाेस्
प्रधानमन्त्रीको भारत भ्रमण सत्ता स्वार्थको लागि भयो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण सत्ता स्वार्थको लागि भएको दावी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीति कार्यक्रममा अध्यक्ष ओलीले...

पूरा पढ्नुहाेस्