ज्ञानेन्द्र शाही

ज्ञानेन्द्र शाहीलाई जुम्लाका क्रियाशील पत्रकारकाे ध्यानाकर्षण: पेशागत मर्यादाकाे अनर्गल टिप्पणी गर्न छुट छैन

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीलाई पत्रकारकाे पेशागत मर्यादाकाे अनर्गल टिप्पणी गर्ने छुट नभएकाे भन्दै जुम्लाका क्रियाशील पत्रकारहरुले ध्यानाकर्षण गराएका छन् । शसस्त्र प्रहरी बल नेपाल नं ३३ बाहिनीकाे हेडक्वार्टर त्रिपुरा जुम्लाकाे शुभकामना

पुरा पढ्नुहोस
गृहमन्त्रालय किन खाली ? प्रधानमन्त्रीले नै सबै चलाउने हो भने अरुको के काम ? : ज्ञानेन्द्र शाही

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बालाजु र गोंगबु क्षेत्रमा दुई दिनअघि भएको लुटपाटबारे संसदमा कुरा उठाएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यसबारे कुरा उठाएका हुन् । ‘संसारका अरु देशमा देखिएको

पुरा पढ्नुहोस
संसदमा ज्ञानेन्द्रकाे गर्जन : ४७ साल यताका सबै उच्चपदस्थको सम्पत्ति छानबिन हुनुपर्छ

काठमाडाैं । राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले २०४७ सालयता उच्च पदमा बसेकाको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । सभामुख निर्वाचनमा सत्तारुढ दलका उम्मेदवार देवराज घिमिरेलाई समर्थन गर्दै शाहीले राजनीति नागरिकसँग जोडिनुपर्ने भन्दै यो संसदले भ्रष्टाचारको छानबिन

पुरा पढ्नुहोस
राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनीत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधिसभा प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनीत भएका छन् । पार्टी संसदीय दलको विधान बमोजिम अध्यक्ष राजेन्द्र लिङ्देननलाई प्रमुख सचेतकमा मनोनीत गरेका हुन् । राप्रपा प्रवक्ता समेत रहेका शाही जुम्लाबाट प्रतिनिधिसभामा विजयी

पुरा पढ्नुहोस
ज्ञानेन्द्रकाे गर्जन : संसदको पहिलो बैठकमै एमसीसीविरुद्ध आवाज उठाउँछु

काठमाडौं । जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले संसदको पहिलो बैठकमै एमसीसीविरुद्ध आवाज उठाउने बताएका छन् । निर्वाचित भएपछि शनिबार काठमाडौं आएका शाहीले विमानस्थलमा सञ्चारकर्मी र समर्थकमाझ सम्बोधन गर्दै पहिलो बैठकमै अमेरिकी सहयोग परियोजना (एमसीसी)

पुरा पढ्नुहोस
जुम्लामा ज्ञानेन्द्र शाहीकाे छलाङ, दाेब्बर मतकाे अग्रता

जुम्ला । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाही फराकिलो मतान्तरले अघि छन् । २३ हजार ८२९ मतगणना गर्दा १२ हजार ५१५ मत प्राप्त गरेका छन् भने माओवादीकी गोमा गौतम कुवँरले ६ हजार ९८

पुरा पढ्नुहोस
ज्ञानेन्द्र शाहीले गरे जुम्लाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता ज्ञानेन्द्र शाहीले जुम्लाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै शाहीले उम्मेदवारी घोषणा गरेका हुन् । जुम्लाको आवाज काठमाडौंलाई सुनाउन, जन्मभूमिप्रतिकाे प्रेमका

पुरा पढ्नुहोस
नागरिकता विधेयकले देशकाे अस्तित्वमाथि प्रश्न उठाएकाे छ : ज्ञानेन्द्र शाही

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवम् सुशासन विभाग प्रमुख ज्ञानेन्द्र शाहीले सरकारले ल्याएको नागरिकता विधेयकमाथि पूर्ण असहमति जनाएका छन् । उनले विवाह गरेर नेपाल आउनेबित्तिकै विदेशी महिलाले नागरिकता पाउने व्यवस्था गलत रहेकाे बताएका

पुरा पढ्नुहोस
अबको लडाईँ भ्रष्टाचारीविरुद्ध  : ज्ञानेन्द्र शाही

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टी, सुशासन विभागका अध्यक्ष ज्ञानेन्द्र शाहीले अबको लडाइँ भ्रष्टाचारीवरुद्ध हुने बताएका छन्  ।राप्रपाले जुम्लामा आयोजनाको गरेको आमसभामा उनले राप्रपाको लडाईँ तथा प्रतिस्पर्धा कुनै पार्टीसँग नभएको बताएका हुन् । उनले भने ,‘

पुरा पढ्नुहोस
बुद्धभूमिमा अन्याय र अत्याचार बढ्याे : राप्रपा प्रवक्ता शाही

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले बुद्धभूमिमा अन्याय र अत्याचार बढी भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीद्वारा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै शाहीले शान्ति भूमिमा पनि यस्तो भएकोले

पुरा पढ्नुहोस