हलोविन भागदौड : १५४ जनाको मृत्यु

साेल । भूत भगाउने मान्यताका साथ मनाइने पर्व हलोविनका क्रममा शनिवार राति दक्षिण काेरियाकाे राजधानीमा भागदौड मच्चिदा ज्यान गुमाउनेको सङ्ख्या एक सय ५४ पुगेको छ भने एक सय ४९ जना घाइते भएका छन् । घाइतेमध्ये...

पूरा पढ्नुहाेस्
दक्षिण कोरियामा २०२३ का लागि श्रमिकको तलब ५ प्रतिशतले बढ्ने

काठमाडौं । दक्षिण कोरियामा आगामी वर्षका लागि श्रमिकको तलब ५ प्रतिशतले बढ्ने भएको छ । आगामी वर्षको न्यूनतम एक घन्टाको ज्यालालाई यस वर्षको तुलनामा ५ प्रतिशतले वृद्धि गरी ९,६२० वोन (७.४१ अमेरिकी डलर) निर्धारण गर्ने...

पूरा पढ्नुहाेस्
एक आपसमा ठोक्किए दक्षिण कोरियाली सेनाका दुई विमान, तीन जनाकाे मृत्यु

दक्षिण काेरिया । दक्षिण कोरियाली सेनाका दुई विमान एक आपसमा ठोक्किएका छन् । शुक्रबार दक्षिण कोरियाको दक्षिणपूर्वी सहर साचेनोनको पर्वतीय क्षेत्रमा उक्त विमान दुर्घटनामा परेका हुन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले दिएकाे जानकारीअनुसार सैन्य अभ्यासको...

पूरा पढ्नुहाेस्
दक्षिण कोरियामा एकैदिन १ लाख ३९ हजार कोरोना संक्रमित

दक्षिण काेरिया । दक्षिण कोरियामा एकै दिनमा १ लाख ३९ हजार जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । आइतबार मध्यरातिसम्म ती संक्रमित पाइएको बताइएको छ । तर पनि अघिल्लो दिनको तुलनामा भने यी संक्रमितको संख्या...

पूरा पढ्नुहाेस्
दक्षिण कोरियामा घट्यो जन्मदर

दक्षिण कोरियामा जन्मदर घटेको छ । यसअघि ०.८४ प्रतिशत जन्मदर रहेकोमा अहिले घटेर ०.८१ भएको दक्षिण कोरियाको तथ्याङ्क कार्यालयले जनाएको छ । यो जन्मदर सन् १९७० पछिकै सवैभन्दा कम भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन्...

पूरा पढ्नुहाेस्