नक्कली शरणार्थी प्रकरण
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्त विरुद्ध सरकारी वकिल पक्षको बहस आज(मंगलवार) सकिँदैछ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायधिवक्ता अच्यूतमणी नेउपानेको नेतृत्वमा पक्राउ अभियुक्त विरुद्ध सात सरकारी वकिल बहसमा उत्रिएका छन्
पुरा पढ्नुहोसकाठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्त विरुद्धको थुनछेक बहस आज(सोमवार) पनि जारी रहनेछ । उनीहरु विरुद्ध आइतवारबाट बहस सुरु भएको हो । सरकारी वकिलकोतर्फबाट उनीहरु विरुद्ध बहस चलिरहेको छ । जिल्ला अदालत
पुरा पढ्नुहोसकाठमाडौं । जिल्ला अदालल काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त विरुद्ध ३१ जेठमा आदेश गर्ने भएको छ । अभियुक्त विरुद्ध अदालतमा आइतबारबाट थुनछेक बहस सुरु भएको छ । बहस साता दिनसम्म चल्नेछ । त्यसपछि अदालतले
पुरा पढ्नुहोसकाठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाणले थुनछेक बहसमा पूर्व महान्यायधिवक्तादेखि नेपाल बार एसोशियसनका अध्यक्षसम्मलाई उतार्दै छन् । जिल्ला अदालत काठमाडौंमा पेश विवरण अनुसार खाणको पक्षबाट बहसमा उत्रिने पूर्व महान्यायधिवक्ता
पुरा पढ्नुहोसकाठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको बयान लिन सुरु गरिएको छ । उक्त प्रकरणमा पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराएर बयान लिन सुरु गरिएको हो । शुक्रबार पक्राउ परेकामध्ये केहिको बयान गराइएको छ
पुरा पढ्नुहोसकाठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबै १६ जनालाई थप तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । सरकारी वकिलको कार्यालयका प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार तीन दिन हिरासतमा
पुरा पढ्नुहोसकाठमाडाैं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । बिचौलियाले उनको गाडीमा पैसा ओसारेकाे पाइएकाे थियाे । उनकाे गाडीमा पैसा ओसारेकाे तथ्य फेला परेपछि उनको गाडी यसअघि नै प्रहरीले
पुरा पढ्नुहोसकाठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले सोमबार पनि बयानका लागि सरकारी वकिलको कार्यालय, बबरमहल लगेको छ । पूर्वगृहमन्त्री खाँणलाई हिरासतमा राखेर अनुसन्धानका लागि आइतबार चार दिनको म्याद थप गरिएको
पुरा पढ्नुहोसकाठमाडाैं । फरार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई आइतबार बेलुका पक्राउ परिसकेका छन् । उनी पक्राउ पूर्जी जारी भएकाे १० दिनपछि पक्राउ परेका हन् । बुढानीलकण्ठस्थित अर्घाखाँचीका एक कार्यकर्ताको घरमा लुकेर बसेकाे अवस्थामा उनी पक्राउ परेका हुन्
पुरा पढ्नुहोसकाठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई अनुसन्धानका लागि ४ दिनको म्याद थप गरिएको छ । काठमाडौं जिल्ला अदालतबाट आइतबार १२ जनाको थप ४ दिन अनुसन्धानका लागि म्याद थप भएको हो
पुरा पढ्नुहोस