नागरिकता विधेयक फिर्ता पठाएर राष्ट्रपतिले भ्रम सिर्जना गरेकाे कांग्रेस प्रवक्ताकाे आरोप

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशसरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनबाट पारित गरेको नागरिकता विधेयक फिर्ता पठाएर विधेयकमा ठूलै त्रुटि रहेछ कि भन्ने भ्रम सिर्जना गरेको आरोप लगाएका छन् । शनिबार केन्द्रीय कार्यालय सानेपामा...

पूरा पढ्नुहाेस्
प्रदीप गिरीको स्वास्थ्य अवस्था थप जटिल, परिवारले भन्याे- बचाउन अस्पतालकाे अनवरत प्रयास

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था थप क्रिटिकल बनेको उनको परिवारले जानकारी दिएको छ । गिरीकी श्रीमती भारती सिलवालले जारी गरेको सूचनामा गिरीलाई क्यान्सरका कारण अहिले सघन न्युमोनिया...

पूरा पढ्नुहाेस्
इन्धनको मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले पहल गर्नुपर्छ : कांग्रेस नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । महँगीको मारमा परेका जनतालाई राहत दिन सरकारले चाहेमा मूल्य वृद्धि नियन्त्रण गर्न सक्ने उनले बताए । शनिबार...

पूरा पढ्नुहाेस्
कांग्रेसकाे स्थानीय तह नेतृत्वलाई गगनले भने- बञ्चरेडाँडामा फाेहोर फाल्दा अवराेध नगर्नू

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंको फोहोर व्यवस्थापन गरिने सिसडोल र बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटमा अवरोध नगर्न पार्टीको स्थानीय नेतृत्वलाई आग्रह गरेका छन् । उनले बुधबार बेलुकी सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टीको स्थानीय तहको नेतृत्वलाई...

पूरा पढ्नुहाेस्
उम्मेदवारी मनोनयन पत्र प्रदान गर्ने जिम्मेवारी पार्टी सभापति देउवालाई दिने निर्णय

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको निर्वाचनमा पार्टीकातर्फबाट खडा गरिने उम्मेदवारलाई मनोनयनको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवालाई प्रदान गरेको छ ।...

पूरा पढ्नुहाेस्
कांग्रेस बैठककाे निर्णय : २२ दिने चुनावी अभियानदेखि प्रशिक्षणसम्म

काठमाडौं । नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठक सम्पन्न भएको छ । सोमबार बिहान १० बजेदेखि सुरु भएको बैठक चार घन्टासम्म चलेको थियो । सिट बाँडफाँडबारे छलफल गर्न बसेको बैठकले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि...

पूरा पढ्नुहाेस्
सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक, संयोजकमा कृष्ण प्रसाद सिटौला चयन

काठमाडौं । सत्तारुढ दलको सिट बाँडफाँडसम्बन्धी गठित कार्यदलको पहिलो बैठक सकिएको छ । आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँडको खाका तयार पार्न गठित कार्यदलको पहिलो बैठक सोमबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी...

पूरा पढ्नुहाेस्
एमालेसँग प्रतिस्पर्धा गर्न गठबन्धन एक हुनुपर्छ : नेता कोइराला

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारूढ गठबन्धन दलहरुबीच तालमेल आवश्यक भएको बताएका छन् । उनले कांग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए...

पूरा पढ्नुहाेस्
व्यक्तिभन्दा पार्टी पपुलर हुनेगरी अभिव्यक्ति दिन कांग्रेस नेता सिंहको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका नेताकार्यकर्ता सबैले पार्टीको दायराभित्र बसेर अभिव्यक्ति दिनु पर्ने बताएका छन् । कांग्रेस कार्यकर्ता भएपछि उसले हरेक गतिविधिले समाजमा कांग्रेसप्रतिको दृष्टिकोण तय हुने भएकाले सबै जना जिम्मेवार...

पूरा पढ्नुहाेस्
परराष्ट्र सम्बन्धमा व्यक्ति र दल नभई देशलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ : शर्मा

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले परराष्ट्र सम्बन्धमा व्यक्ति र दल नभई देशलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने बताएका छन् । शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै महामन्त्री शर्माले भूराजनैतिक संवेदनशीलता दृष्टिगत गरेर परराष्ट्र सम्बन्धमा...

पूरा पढ्नुहाेस्