प्रतिनिधिसभा निर्वाचन

अब संसदभित्र छिर्नमात्र बाँकी छ : डा. ताेसिमा कार्की

काठमाडाैं । ललितपर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले आफू संसदभित्र प्रवेश गर्न मात्रै बाँकी रहेको बताएकी छिन् । आइतबार मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भनिन्, ‘संसदभित्र प्रवेश गर्न

पुरा पढ्नुहोस
पूर्वसभामुख सापकाेटाले भाेट हालेकाे केन्द्रमा झडप

सिन्धुपाल्चाेक । सिन्धुपाल्चोकको सेतीदेवी पन्चकन्या मावि कुविण्डे मतदान केन्द्रमा झडप भएको छ । एमाले र माओवादीका कार्यकर्ताबीच झडप भएको हाे । माओवादीले अवरोध खडा गरी एकलौटी गर्न खोजेको भन्दै एमाले कार्यकर्ताले विरोध गरेका छन् । अहिले

पुरा पढ्नुहोस
१०७ वर्षीय वृद्धले गरे मतदान

म्याग्दी । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत आइतबार म्याग्दीमा एक १०७ वर्षीय वृद्धले मतदान गरेका छन् । मालिका गाउँपालिका–२ रूमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गरेको मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले जानकारी दिए

पुरा पढ्नुहोस
काठमाडौं ५ का मतदान केन्द्रमा मतदाताका साथमा संघीय उमेदवार प्रदीप पौडेल (तस्बिरमा)

काठमाडाैं । काठमाडाैं क्षेत्र नं ५ का गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पाैडेल मतदाताकाे साथमा विभिन्न मतदान केन्द्रमा पुगेका छन् । उनी बिहानैदेखि ५ नं क्षेत्रका विभिन्न मतदान केन्द्रमा मतदातासँग आशिर्वाद लिइरहेका

पुरा पढ्नुहोस
धनगढीमा मतदान केन्द्र नजिकै बम विस्फोट

कैलाली । सुदूरपश्चिमको धनगढीको एक मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ । धनगढी उपमहानगरपालिका–२ मा रहेको शारदा मावि मतदान केन्द्र नजिक बम विष्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सामेन्द्रसिंह राठौरले

पुरा पढ्नुहोस
चितवनमा मतपेटिका जलाउने प्रयास, प्रहरीले चलायाे गाेली

चितवन । चितवनको राप्ती नगरपालिकामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताहरुले मतपेटिका जलाउने प्रयास गरेका छन् । आइतबार बिहान ८ बजेतिर राप्ती नगरपालिका–८, खिर्कीस्थित ब्रहम्सथानी विद्यालय मतदानस्थलमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका जलाउन प्रयास गरेका

पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवाले गरे मतदान

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले डडेल्धुराबाट मतदान गरेका हुन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देउवाले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’

पुरा पढ्नुहोस
स्थानीय चुनावमा पनि लफडा भएको बाजुराकाे बुढीगंगामा झडप, प्रहरीद्वारा हवाइ फायर

बाजुरा । बुढीगंगा नगरपालिका–८ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। गिरिखेल्ने आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचनको विषयमा दुई पक्षबीच झडप भएको हो। बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँले पदको दुरुपयोग गरेको भन्दै कांग्रेसका

पुरा पढ्नुहोस
राैतहटका दुई स्थानमा पनि चल्याे गाेली

राैतहट । मतदानका क्रममा रौतहटका दुई स्थानमा गोली चलेको छ । जिल्लाको गुजरा नगरपालिका र गरुडामा गोली चलेको छ । गुजराको कनकपुर मावि मतदान केन्द्रमा एक राउण्ड र गरुडाको प्रावि भवन अमरपट्टि मतदान केन्द्रमा दुई

पुरा पढ्नुहोस
सिरहामा मत पेटिका खोसाखोस, प्रहरीले चलायाे गाेली

सिरहा । दुई पक्षका कार्यकर्ताबीच विवाद बढ्दा सिरहामा मत पेटिका खोसाखोस भएकाे छ । मतपेटिका खाेसाखाेस भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ । सिराहाको कर्जन्हा नगरपालिकाका वडानम्बर ६ मिर्चैयास्थित जनता मावि बडहरामाल बुथमा

पुरा पढ्नुहोस