काठमाडौं ५ का मतदान केन्द्रमा मतदाताका साथमा संघीय उमेदवार प्रदीप पौडेल (तस्बिरमा)

काठमाडाैं । काठमाडाैं क्षेत्र नं ५ का गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पाैडेल मतदाताकाे साथमा विभिन्न मतदान केन्द्रमा पुगेका छन् ।

उनी बिहानैदेखि ५ नं क्षेत्रका विभिन्न मतदान केन्द्रमा मतदातासँग आशिर्वाद लिइरहेका छन् । काठमाडाैं ५ बाट नेकपा एमालेका ईश्वर पाेखरेलसँग उनी चुनावी प्रतिस्पर्धामा छन् ।

© 2022 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७