बाढी र पहिरोमा परी हालसम्म ४८ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा अविरल वर्षाको कारण आएको बाढी र पहिरोमा परी अहिलेसम्म ४८ जनाको मृत्यु भएको छ । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी आइतबार दिउँसोसम्म ४८...

पूरा पढ्नुहाेस्
रामेछापमा बाढीले पाँच घर बगायो

रामेछाप । अबिरल वर्षासँगै आएको बाढीले गोकुलगंगा गाउँपालिका–२ ठोसेमा पहिरोले पाँच वटा घर बगाएको छ । अबिरल वर्षासँगै आएको बाढीले ठोसे एकामफेदी बाहुन टोलका रमेश रोक्का, हरि बहादुर खत्री र धनलल्क्षमी गुरागाईँ, सन्तोष रोक्का, ज्ञान...

पूरा पढ्नुहाेस्
मकवानपुरगढी क्षेत्रमा अति भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । मकवानपुरको मकवानपुरगढी र आसपासमा भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टामा मकवानपुरगढी क्षेत्रमा अति भारी वर्षा मापन भएको बाढी पूर्वानुमान विभागले जनाएको छ । भारी वर्षाका कारण मकवानपुरको कर्रा खोला, साम्री खोला, बकैया...

पूरा पढ्नुहाेस्
सप्तकाेसी ३४ वर्षपछि पुरानै धारमा, नयाँ बस्तीहरू डुबानमा

सप्तरी । सप्तकोसीले ३४ वर्षपछि पुरानै धार पक्डिएपछि सप्तरी र उदयपुरका दर्जनाै बस्ती डुबानमा परेका छन् । सप्तकोसीले उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका बस्ती डुबाएकाे हाे । अहिले जहाँ कोसीको बाढी पसेको छ...

पूरा पढ्नुहाेस्
सप्तकोसी नदी बस्तीमा, उद्धार कार्य जारी

उदयपुर । अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेसँगै जोखिममा परेका मानिसलाई सुरक्षित स्थानमा सार्ने क्रम चलिरहेको छ । बुधवार बिहान ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर...

पूरा पढ्नुहाेस्
वर्षाले उदयपुरको जनजीवन प्रभावित : रिस्कूमा ट्रक बग्यो, कटारीमा डुबान

उदयपुर । अविरल वर्षाका कारण कटारीको जनजीवन प्रभावित भएको छ । वर्षापछि आएको बाढीले कटारी नगरपालिका–७ रिस्कूस्थित बैजनाथ खोलामा आएको बाढीले एउटा ट्रक बगाएको छ । सोमबारेबाट रिस्कूतर्फ हिँडेको बागमती प्रदेश ००३००१ ख २०६१...

पूरा पढ्नुहाेस्
अबको तीन दिन यी जिल्लामा छ बाढीको खतरा

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका केही नदी र खोला वरपर आगामी दिनसम्म आकस्मिक बाढी आउने सम्भावना रहेको जनाउँदै वरपरका बासिन्दलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले आगामी...

पूरा पढ्नुहाेस्
बाढीले बाजुराका चार घर बगायो, २३ जनाको उद्धार

धनगढी । मंगरबार रातिदेखि परेको अविरल वर्षाका कारण बाजुराको बुढीगंगामा आएको बाढीले चार घर बगाएको छ । बाढीमा फसेका २३ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार बडिमालिका नगरपालिका-२ भौनेरामा आएको...

पूरा पढ्नुहाेस्
बाढीले डोल्पा दुनैका २४ परिवार विस्थापित, डेढ कराेड बराबरकाे क्षति

सुर्खेत । ठूलीभेरी नगरपाालिका-३ डोल्पाका २४ घरधुरी बाढीका कारण विस्थापित भएका छन् । सरमुकाम दुनैस्थित शान्ति टोलमा बाढीपहिरोले २४ परिवार विस्थापित भएका हुन् । ठूलीभेरी नगरपालिका-३ शान्तिटोलमा अचानक आएको बाढीपहिरोले नन्नाकुमारी विकको एकतले कच्ची घरलाई...

पूरा पढ्नुहाेस्
अस्ट्रेलियामा बाढी : सिड्नीका ५० हजार जनालाई घर छाड्न भनियो

सिड्नी । अष्ट्रेलियाको सबैभन्दा ठूलो सहरमा आएको बाढीपछि करिब ५० हजार मानिसहरूलाई आफ्नो घर छाड्न आग्रह गरिएको छ । यस वर्ष तेस्रो पटक आएको बाढीपछि सिड्नीका बासिन्दालाई घर खाली गर्न भनिएको हो । पछिल्लो चार...

पूरा पढ्नुहाेस्