बाबुराम भट्टराई

छानबिन निष्पक्ष हुनेमा आशंका छः बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार नभएका कारण निष्पक्ष छानबिन हुने कुरामा आशंका उब्जिएको बताएका छन्। शनिबार काठमाडौंको नक्सालमा आयोजित भ्रष्टाचारविरूद्धको आन्दोलनमा सहभागी हुँदा उनले वर्तमान शासकीय स्वरूप

पुरा पढ्नुहोस
राष्ट्रपतिमाथि उठाए बाबुराम भट्टराई प्रश्न : के भने ?

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका बहालवाला र पूर्वसैनिक अधिकारीहरूसँग भेटघाट गरेको विषयमाथि प्रश्न उठाएका छन् । बिहीबार ट्वीटमार्फत भट्टराइएले लेखेका छन्, ‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले

पुरा पढ्नुहोस
डा. बाबुराम भट्टराईलाई दबाबमा राख्न बीरगञ्जमा बैठक, जालान् त बाबुराम ?

काठमाडौं । बीरगञ्जमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएर अध्यक्ष उपेन्द्र यादवले आफूसँग असन्तुष्ट रहेका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई माथि थप दबाब बढाएका छन् । ‘तीन सदस्य हेडक्वाटर’को सहमतिविना नै स्थानीय तह निर्वाचनमा टिकट

पुरा पढ्नुहोस
सर्वाेच्चकाे आदेशप्रति बाबुरामको आपत्ति- देश किन बनेन, बल्ल बुझ्दैछु

काठमाडौं । जसपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले निजगढ विमानस्थल निर्माण रोक्न अदालतले दिएको आदेशप्रति आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले देशको महत्वपूर्ण परियोजना रोक्न अदालतले आदेश दिँदा आफू लज्जित भएको पनि उल्लेख

पुरा पढ्नुहोस
बाबुराम भट्टराईको प्रतिक्रिया- जनता एउटा खराबको ठाउँमा अर्को खराबलाई भोट हाल्दैछन्

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता स्थापित दलहरुसँग सन्तुष्ट नरहेको बताएका छन् । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आइरहेको बेला उनले

पुरा पढ्नुहोस
थापा र पुनसँग जम्काभेटपछि भट्टराईकाे ठट्टा- नलाऊ माया दुईतिर…भनेर गीत गाउनेहरू तीनतिर भइयो

काठमाडाैं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गरी ठट्टा गरेका छन् । आफूसँग माओवादी केन्द्रका नेता वर्षमान पुन र राप्रपा नेतृ रेखा थापाबीच सोमबार विमानस्थलमा जम्काभेट भएपछिकाे

पुरा पढ्नुहोस
आफ्नै बलबुतामा चुनाव लड्ने र जित्ने तयारी गर्नुपर्छ : भट्टराई (राजनीतिक प्रतिवेदन पूर्णपाठसहित)

काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले पार्टीले आफ्नै बलबुतामा चुनाव लड्ने र जित्ने तयारी गर्नुपर्ने बताएका छन् । काठमाडौंमा जारी प्रथम संघीय परिषद् बैठकमा समसामयीक राजनीति र जसपाको कार्यदिशा

पुरा पढ्नुहोस
पल शाह प्रकरणमा बाबुराम भट्टराई भन्छन् : पीडककाे पक्ष लिनु लज्जास्पद

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पल शाह प्रकरणबारे टिप्पणी गरेका छन् । उनले कानुनभन्दा माथि कोही नरहने पनि बताएका छन् । उनले पीडितप्रति सहानुभूति/समर्थन हुनुपर्नेमा उल्टै

पुरा पढ्नुहोस
सत्तापक्ष र प्रतिपक्षी मिलेर एमसिसी अनुमोदन गरौँ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडाैं । जनता समाजवादी पार्टीका सांसद् एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमसिसी सहयोग मुलुकको पूर्वाधार निर्माणका लागि अपरिहार्य रहेको बताए । सत्तापक्ष र प्रमुख प्रतिपक्ष मिलेर सम्झौतालाई अनुमोदन गरिनुपर्ने उनको धारणा थियो । नेपाल सरकार

पुरा पढ्नुहोस
पूर्व मुख्यसचिवमाथि खनिए बाबुराम : द्वन्द्वको भूमरीमा मलजल गरेको आरोप

काठमाडाैं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व मुख्यसचिव लिलामाणि पौडेलमाथि द्वन्द्वको भूमरीमा मलजल गरेको आरोप लगाएका छन् । पूर्वराजदूतसमेत रहेका पौडेलले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा अमेरिकी विकास सहयोग मिलेनियम

पुरा पढ्नुहोस