माओवादीमा १५ सदस्यीय पदाधिकारी हुने, वरिष्ठसहित ७ जना उपाध्यक्ष
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीको सङ्ख्या टुङ्गो लगाएको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले १५ सदस्यीय पदाधिकारी रहने निर्णय गरेको हो । शुक्रबारको बैठकले केन्द्रीय समितिमा १५ सदस्यीय पदाधिकारी हुने प्रस्ताव गरेको थियो...
पूरा पढ्नुहाेस्