माओवादी केन्द्रको सम्मेलनमा १५३३ प्रतिनिधि, अरु दलले पाएनन् निम्ता
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रथम राष्ट्रिय सम्मेलनको आन्तरिक तयारी गरेकाे छ । सम्मेलनमा एक हजार ५ सय ३३ जना प्रतिनिधि सहभागी हुने भएका छन् । ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक...
पूरा पढ्नुहाेस्