सन्दीप लामिछानेलाई खेलाडी केन्द्रीय वर्गीकरणमा राख्ने क्यानकाे निर्णय

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले स्पिनर सन्दीप लामिछानेलाई खेलाडी केन्द्रीय वर्गीकरण (सेन्ट्रल कन्ट्राक्ट) मा राख्ने निर्णय गरेको छ । बिहीबार काठमाडौंमा बसेको बोर्ड बैठकले सन्दीपलाई ए ग्रेडमा राख्ने निर्णय गरेको हाे...

पूरा पढ्नुहाेस्
क्यानभित्रको राजनीतिले कोपभाजनमा परे सन्दीप

काठमाडौं । नेपाल क्रिकेट संघ क्यान यतिबेला विवादै विवादमा फस्न थालेको छ । नेपाली क्रिकेट टिमलाई टी–२० विश्वकप, एशिया कप, आइसीसी एक दिवसीय विश्वकप क्रिकेटको ग्लोबल क्वालीफायरमा पु¥याउने एकजना खेलाडी अहिले क्यान भित्रको आन्तरिक...

पूरा पढ्नुहाेस्
सन्दीप लामिछानेकाे निलम्बन फुकुवा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फकुवा गरेको हो । निलम्बन फकुवा भएसँगै लामिछानेले सबै प्रकारका...

पूरा पढ्नुहाेस्
क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने

काठमाडौं । सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत पाटनले बलात्कार मुद्धामा सन्दीपलाई सफाई दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको हाे । ‘क्यानले आफ्नो...

पूरा पढ्नुहाेस्
नाबालिका बलात्कारको आरोपमा सन्दीप लामिछाने दोषी ठहर

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नाबालिका बलात्कारको आरोपमा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले दाेषी ठहर गरेको हो । उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । उनकाे...

पूरा पढ्नुहाेस्
सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको मुद्दामाथिको सुनुवाइ आज पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौं जिल्ला अदालतमा भएको सुनुवाइमा सन्दीपको तर्फबाट दुई जना वकिलले बहस गर्न बाँकी भएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । उनीहरुले...

पूरा पढ्नुहाेस्
सन्दीपविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा

काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्तीकरणी मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । यो मुद्दाको पेसी न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको छ । आज मुद्दाको किनारा लाग्ने बताइएको छ । उनको मुद्दाको पेसी पहिलो...

पूरा पढ्नुहाेस्
सन्दीप भाेलि पाकिस्तान जाने, अर्को पेशी २१ भदौमा

काठमाडौं । सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिताका लागि भोलि पाकिस्तान जाने भएका छन् । आज अदालतमा सुनवाइ स्थगित भएसँगै उनको पाकिस्तान यात्रा तय भएको हो । अदालतले अर्को पेशी २१ भदौमा तोकेको छ । एसिया...

पूरा पढ्नुहाेस्
सन्दीपको मुद्दामा आज पनि भएन सुनुवाइ, आजै पाकिस्तान जाने सम्भावना

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको पेशी पनि स्थगित भएको छ । न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो । मुद्दाको पेसीका कारण सन्दीप एसिया कपका लागि नेपाली टिम पाकिस्तान गए...

पूरा पढ्नुहाेस्
आज पनि भएन सन्दीपकाे मुद्दामा बहस, पीडितकाे आमाकाे जन्ममिति प्रमाणीकरण गर्न आदेश

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनवाइ पनि स्थगित भएको छ । जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाले पीडित बालिकाकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएका छन् । आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको भन्दै न्यायाधीश राजकुमार...

पूरा पढ्नुहाेस्