स्थानीय तह चुनाव
ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन दोब्बरभन्दा धेरै मतले अघि बढेका छन् । पछिल्लो मतगणना अनुसार महर्जनले ७ सय ६ मत ल्याएका छन् भने एमालेका हरिकष्ण व्यञ्जनकारले ३ सय ३६ मत ल्याएको
पुरा पढ्नुहोससुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१६ मा नेकपा एमालेले खाता खोलेको छ। वडा नम्बर १६ मा एमालेका डण्डबहादुर विश्वकर्मा वडाध्यक्षमा विजयी भएका हुन् । उनी ६०८ मतसहित वडाध्यक्षमा विजयी बन्दा निकटतम प्रतिस्पर्धी पूर्णप्रसाद ढकालले ५८३ मत
पुरा पढ्नुहोसउदयपुर । उदयपुरको आठ स्थानीय तहमध्ये चार वटा वडाको निर्वाचन परिणाम आएको छ । ७५ वटा वडा रहेको उदयपुरमा चार वडाको अन्तिम मत सार्वजनिक भएको हो । मत परिणाम अनुसार दुई वडा गठबन्धन र दुई
पुरा पढ्नुहोसकाठमाडाैं । यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका ८५ मतदान केन्द्रमध्ये १९ केन्द्रमा आउँदो जेठ १, २ र ३ गतेका लागि नयाँ
पुरा पढ्नुहोसकास्की । पोखरा महानगरपालिकामा २ सय मत गणना भएको छ । वडा नम्बर १ र १२ मा मतगणना गर्दा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिएका छन् । आचार्यले ७६ मत प्राप्त गरेका छन् भने एमालेका
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । २२ सयभन्दा बढी मत गन्दा उनले ७३६ मत पाएका छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ६२० मत पाएका छन्
पुरा पढ्नुहोससप्तरी । सप्तरीको रुपनी गाउँपालिकामा स्थगित भएको निर्वाचन जेठ २ गते हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ५ बसबिट्टीस्थित मतदान केन्द्रमा शुक्रबार झडप भएपछि निर्वाचन स्थगित गरिएको थियो । जनता समाजवादी पार्टीका कार्यकर्ताले धाँधली
पुरा पढ्नुहोससर्लाही । सर्लाहीको हरिवन नगरपालिका र धन्कौल गाउँपालिकामाको दुई वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । जिल्लको हरिवन नगरपालिका–१, मा नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनेका टम बहादुर घिसिङ ११ सय ५ मत सहित विजयी
पुरा पढ्नुहोसचितवन । चितवनको भरतपुर महानगरको मेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाएकी छन् । ९५० मत गणना सकिँदा दाहालले ३७४ मत पाएकी छन् । एमालेका उम्मेदवार विजय सुवेदीले ३०४ मत ल्याएका
पुरा पढ्नुहोसरसुवा । रसुवाको नौकुण्ड गाउँपालिका १ को मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका कान्छा तामाङले ५ सय ६९ मत
पुरा पढ्नुहोस