स्थानीय तह चुनाव

रसुवाको आमाछोदिङ्मो गाउँपालिका-२ मा कांग्रेस प्यानल नै विजयी

रसुवा । रसुवाको आमाछोदिङ्मो गाउँपालिका वडा नम्बर २ मा वडाध्यक्ष सहित नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसबाट ल्हाक्पा कामी तामाङले २ सय ५७ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी

पुरा पढ्नुहोस
मकवानपुरमा कांग्रेस ३, एमाले र माओवादी १/१ वटा वडामा विजयी

हेटौंडा । मकवानपुर जिल्लामा नेपाली कांग्रेसले ३, नेकपा एमालेले र नेकपा माओवादीले १/१ वटा वडामा जित हासिल गरेका छन् । भीमफेदी गाउँपालिका, मनहरी गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकाको १ नम्बर वडामा कांग्रेस विजयी भएको छ । त्यसैगरी

पुरा पढ्नुहोस
धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायमै

धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीका अनुसार बेलुकी सवा ७ बजेसम्म ५५३ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार गोपाल हमालले २५०, कांग्रेसका उम्मेदवार

पुरा पढ्नुहोस
काठमाडाैंमा अग्रता बढाउँदै बालेन शाह, पछ्याउँदै केशव स्थापित

काठमाडाैं । काठमाडाैं महानगरपालिकामा अहिलेसम्म १३ सयभन्दा बढी मतगणना भइसकेकाे छ । अहिलेसमम्मकाे गणनामा स्वतन्त्रबाट मेयरका उम्मेदवार बालेन शाहकाे अग्रता छ । शाहले ४ सय १३ मतसहित अग्रता लिइरहेका छन् । शाहलाई नेकपा एमालेका केशव

पुरा पढ्नुहोस
सर्लाही हरिपुरको एक वडामा एकीकृत समाजवादीकाे जित

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकाको एक वडामा नेकपा एकीकृत समाजवादीले जित हासिल गरेको छ । नेकपा एकीकृत समाजवादीबाट हरिपुर नगरपालिका–९ को वडाध्यक्षका उम्मेदवार विश्वनाथ राय यादव ११ सय ८७ मतका साथ विजयी भएका छन् ।

पुरा पढ्नुहोस
भरतपुरमा रेणु दाहालकाे अग्रता, पछि परे विजय सुवेदी

चितवन । भरतपुर महनागरमा गठबन्धनका तर्फबाट मेयर उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिएकी छन् । ३५० मत गन्दा दाहालले १३३ मत पाएकी छन् भने यसअघि अग्रता लिइरहेका एमालेका विजय सुवेदी ६ मतले पछि परेका

पुरा पढ्नुहोस
जुम्लाका ३ वडामा माओवादी, ४ वडामा कांग्रेस उम्मेदवार विजयी

जुम्ला । जुम्लाका ८ स्थानीय तहमा ६० वडा रहेका छन् । अहिलेसम्म भएको मतगणना अनुसार जुम्लामा नेपाली कांग्रेसले ४ वडामा जित हासिल गरेको छ । यस्तै, नेकपा एमालेका उम्मेदवार ३ वडामा विजयी भएका छन् ।

पुरा पढ्नुहोस
मतगणनाकाे क्रममा हुम्लामा झडप, तीन जना घाइते

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकाको पालिका केन्द्र याङचुमा मतगणनाको क्रममा झडप हुँदा तीन जना घाइते भएका छन् । मतगणना स्थलमा गएका एमालेका कार्यकर्तामाथि गठबन्धनका कार्यकर्ताले ढुंगामुढा गरेका हुन् । आक्रोशित गठबन्धनका कार्यकर्ताले गरेको आक्रमणमा परी

पुरा पढ्नुहोस
गुलरिया नगरपालिका–१ मा कांग्रेसकाे प्यानल नै विजयी

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–१ को वडा अध्यक्षमा जोगिराम थारुको प्यानल विजयी भएको छ । गुलरिया नगरपालिका–१ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको हो । यस्तै, गुलरिया नगरपालिका-१ का अध्यक्ष थारूले एक हजार तीन

पुरा पढ्नुहोस
बुटवल उपमहानगर-१ मा कांग्रेसका बागी उम्मेदवार विजयी

बुटवल । बुटवल उपमहानगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत बिजयी भएका छ्न् । उनी पुतली चुनाव चिह्नबाट चुनावी मैदानमा उत्रिएका थिए । सदस्यहरूमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।  

पुरा पढ्नुहोस