नेपाली कांग्रेस

जितेका पालिका आफैसँग रहने गरी गठबन्धन गर्ने कांग्रेसको निर्णय

तनहुँ । नेपाली कांग्रेस तनहुँले आफूले जितेको पालिका आफैँसँग रहने गरी गठबन्धन गर्ने निर्णय गरेको छ । कांग्रेस तनहुँको शनिबार सम्पन्न विस्तारित बैठकले गत निर्वाचनमा कांग्रेस विजयी भएको पालिका आफैँसँग रहने गरी अन्यमा सल्लाह

पुरा पढ्नुहोस
माओवादीकरण भएको भन्दै भरतपुरका ५० जना कांग्रेस नेता तथा कार्यकर्ताले दिए राजीनामा

चिवतन । पार्टी माओवादीकरण भएको भन्दै भरतपुरका ५० जना कांग्रेसका नेता तथा कार्यकर्ताले नेपाली कांग्रेस पार्टीबाट सामुहिक राजीनामा दिएका छन् । भरतपुर महानगरपालिका १७ बेलुवाका नेता कार्यकर्ताले शनिबार एक कार्यक्रमको आयोजना गरी सामूहिक राजीनामा दिएको

पुरा पढ्नुहोस
सबै जिल्लामा पार्टीको केन्द्रीय प्रतिनिधि खटाउने नेपाली कांग्रेसको निर्णय

काठमाडाैं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको तयारीका लागि मुलुकका सबै जिल्लामा पार्टीको केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस स्थानीय तह निर्वाचन परिचालन केन्द्रीय समितिको बैठकले गठबन्धनलाई बलियो

पुरा पढ्नुहोस
चुनावमा ६ करोड खर्च गरेको अभिव्यक्ति दिएका कोइरालालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता शशांक कोइरालाई स्पष्टीकरण सोधेको छ । कोइरालाले एक कार्यक्रममा निर्वाचन खर्च बोलेका कुरालाई आधार मानेर आयोगले स्पष्टीकरण सोधेको हो । निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले कोइरालाको चुनाव

पुरा पढ्नुहोस
कांग्रेस प्रवक्ता डा. महतको भन्छन् : प्रधानमन्त्रीले नबोलाएको भन्ने ओलीको आरोप झुट हो

काठमाडाैं । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दलका नेताहरूसँग छलफल गर्न नचाहेको भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोपको खण्डन गरेका छन् । देउवाले छलफल गर्न चाहेर बोलाएको

पुरा पढ्नुहोस
आवश्यकता अनुसार चुनावी तालमेल गर्ने कांग्रेसको निर्णय

काठमाडाैं । नेपाली कांग्रेसले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा गठबन्धनसँग तालमेल गर्ने भएकाे छ । चार दिनदेखि पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकले सर्वसम्मत रुपमा सत्ता गठबन्धनसँग आवश्यकताका अनुसार

पुरा पढ्नुहोस
कांग्रेसका बहुसंख्यक सदस्य चुनावी तालमेलको पक्षमा, औपचारिक निर्णय मंगलबार

काठमाडाैं । नेपाली कांग्रेसका बहुसंख्यक केन्द्रीय सदस्यहरूले स्थानीय तहदेखि प्रतिनिधि सभा निर्वाचनसम्म चुनावी तालमेल गरेर जानुपर्ने बताएका छन् । काठमाडौंमा जारी नेपाली कांग्रेस केन्द्रीय समितिको तेस्रो दिनको बैठकमा बोल्ने अधिकांश सदस्यले चुनावी तालमेल गर्नुपर्ने धारणा

पुरा पढ्नुहोस
अर्थमन्त्री असक्षम भइसक्नु भयाे, प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ : कांग्रेस नेता रसाइली

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइलीले अर्थमन्त्रीबाट जनार्दन शर्मालाई हटाउन माग गरेका छन् । कांग्रेस केन्दीय समितिको बैठकमा नेता रसाइलीले अर्थमन्त्रीबाट शर्मालाई हटाउन पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका हुन्

पुरा पढ्नुहोस
चुनावमा गठबन्धन हुने देउवाकाे संकेत, भने- एक्लै चुनाव लड्दाकाे अवस्था के थियाे ?

काठमाडाैं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा गठबन्धन हुने संकेत गरेका छन् । बिहीबार वीरगञ्जमा कांग्रेस पर्साका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहदेखि संघीय चुनावसम्म

पुरा पढ्नुहोस
एक महिने अभियान सकेपछि कांग्रेसले चुनावी गठबन्धनबारे निर्णय लिने

काठमाडाैं । नेपाली कांग्रेसले यही फागुन २९ गतेदेखि थालिने एक महिने अभियान सकेपछि मात्रै चार दलीय गठबन्धनबारे निर्णय लिने भएको छ । अभियान सुरु गर्नेबारेमा बुधबार पार्टी कार्यालय सानेपमा आयोजित पत्रकार सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्काले

पुरा पढ्नुहोस