प्रतिनिधिसभा निर्वाचन

भक्तपुरमा पछि परे महेश बस्नेत, दुर्लभ थापाको अग्रता

भक्तपुर । भक्तपुर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले सुरुवाती अग्रता लिएका छन् । साढे २ बजेदेखि मतगणना सुरुमा अहिलेसम्म परिणाममा एमालेका महेश बस्नेतभन्दा कांग्रेसका थापा अगाडि छन् । थापाले २२२८ र बस्नेतले १६३० मत प्राप्त

पुरा पढ्नुहोस
काठमाडौंका १० वटै क्षेत्रमा बिहानदेखि मतगणना

काठमाडौं । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा बिहानैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सर्वदलीय सहमतिका आधारमा बिहानदेखि मतगणना थालिनेछ । काठमाडौं निर्वाचन क्षेत्र नं १ को मतगणना

पुरा पढ्नुहोस
फेसबुकमार्फत सागर ढकालकाे गुनासाे : बाक्सा जाेगाउन कठीन छ

काठमाडौं । डडेलधुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले बुथ रक्षाका लागि आफ्ना प्रतिनिधि राख्न नदिएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत् उनले निर्वाचन उत्साहजनक भए पनि बुथ संकलनका क्रममा रहेक बुथहरुमा

पुरा पढ्नुहोस
बाजुरामा गाेली लागेर एक जनाकाे मृत्यु

काठमाडाैं । बाजराको एक मतदानस्थलमा गोली लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाका त्रिवेणी नगरपालिका ७ मा रहेको मतदानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानीय सञ्जिव ऐडीको मृत्यु भएको हो । घटनामा एकजना प्रहरी कर्मचारीसहित तीन जना

पुरा पढ्नुहोस
बाजुराकाे त्रिवेणीमा गाेली चल्याे, तीन जना घाइते

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका-७ मा गोली चल्दा ३ जना घाइते भएका छन् । मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा ३ घाइते भएका बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले जानकारी

पुरा पढ्नुहोस
सकियो निर्वाचनका लागि तोकिएको समय

काठमाडाैं । आज बिहान ७ देखि साँझ ५ बजेसम्मका लागि निर्धारित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समय सकिएको छ । निर्वाचन आयोगका अनुसार मतदानको विवरण आउने क्रम जारी छ । केही सामान्य घटनाबाहेक शान्तिपूर्ण र

पुरा पढ्नुहोस
नवलपरासी पूर्वको देवचुलीमा मतपेटिकामा आगजनी

नवलपुर । नवलपरासी पूर्वको देवचुली नगरपालिका-४ झाँक्रेको एक मतदान केन्द्रमा मतपेटिका आगजनी भएको छ । स्थानीय शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा प्रदेशसभातर्फको समानुपातिक पद्धतिको मतपेटिकामा आगजनी भएको हो । आगजनी गरेको आरोपमा प्रहरीले स्थानीय नारायण

पुरा पढ्नुहोस
१५ केन्द्रमा मतदान स्थगित : निर्वाचन आयोग

काठमाडाैं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि देशभर मतदान भइरहेको छ । अपरान्ह ३ : ३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको निर्वाचन आयोगले जनाएको छ । यी रोकिएका मतदान केन्द्रमा मतदान

पुरा पढ्नुहोस
बाजुरामा मतपेटिकामा आगजनी

धनगढी । बाजुरामा मतपेटिकामा आगजनी भएको छ । स्वामिकार्तिक खापर गाउँपालिकास्थित भगवती आधारभूत विद्यालयको ‘क’ केन्द्रमा रहेको एक मतपेटिकामा आगजनी भएको हो। केहीबेर अगाडि मतपेटिकामा आगलागी भएपछि केहीबेर मतदान रोकिएको थियो । आगाे कसरी लाग्याे भन्नेबारे

पुरा पढ्नुहोस
झापामा चुनाव चिन्ह नभएको मतपत्र भेटिएपछि रोकियो मतदान

झापा । झापा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर नगरपालिका वडा नम्बर १४ स्थित बालसुबोधनी माविको मतदानस्थलमा चुनाव चिन्ह नभएको मतपत्र भेटिएपछि मतदान रोकिएको छ । रूख र सूर्य चिन्ह नभएका मतपत्र भेटिएपछि मतदान रोकिएको

पुरा पढ्नुहोस