छविलाल जोशीसँग ८८ लाख धरौटी माग, अरु कोसँग कति धरौटी मागियो ?

काठमाडाैं । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन प्रकरणमा पूर्वडिआइजी छविलाल जोशीसँग ८८ लाख धरौटी माग गरिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले जोशीसँग ८८ लाख धरौटी माग गरेको हो उनीसहित रवि लामिछानेलाई पनि...

पूरा पढ्नुहाेस्
लेखा समिति सभापतिकी श्रीमती कोइरालालाई १० लाख धरौटीमा छाड्न आदेश

काठमाडाैं । जिल्ला अदालत मोरङले सहकारी ठगी प्रकरणमा जोडिएकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई धरौटीमा छाड्ने आदेश दिएको छ । मोरङ अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा छाड्न आदेश...

पूरा पढ्नुहाेस्
मेयर बसन्तकुमार श्रेष्ठ मुछिएकाे बागलुङ बहुउद्धेश्यीय सहकारीकाे अपचलनबारे सरकारी निकायबाट भएन सुनुवाइ

काठमाडौं । विगत २ महिनाअघि उब्जिएको अध्यक्ष र प्रवन्धकको झगडाले यतिबेला बागलुङको जेठो सहकारी मानिएको बागलुङ बहुउद्धेश्यीय सहकारी संस्था बद्नाम बनेको छ । सहकारीका अध्यक्ष अशोक गोविन्द राजभण्डारी र सहकारीका तत्कालीन प्रवन्धक दिनेश पन्तबीचको...

पूरा पढ्नुहाेस्
बागलुङ बहुउदेश्यीय सहकारीकाे बेथिति: बसन्तकुमार श्रेष्ठले १० वर्षदेखि तिरेनन् ऋण

बागलुङ । बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अशोक गोविन्द राजभण्डारी र बागलुङ नगरपालिका प्रमुख बसन्तकुमार श्रेष्ठले मिलेर सहकारीकाे रकम हिनामिना गरेकाे तथ्य खुलेकाे छ । उक्त सहकारीबाट १० वर्ष पहिला बिना धिताे १० लाख ऋण...

पूरा पढ्नुहाेस्
बागलुङ बहुउदेश्यीय सहकारीको बेथिति: थिति बसाल्न खोज्ने प्रबन्धकमाथि डण्डा, जोखिममा शेयर सदस्यको करोडौँ लगानी !

बागलुङ । बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षले आफ्नै कर्मचारीमाथि गालीगलाैज तथा हातपात गरेका छन् । संस्थामा प्रबन्धककाे रुपमा काम गर्दै आइरहेका दिनेश पन्तमाथि संस्थाका अध्यक्ष अशाेक गोविन्द राजभण्डारी र उनका छाेरा निलेश राजभण्डारीले गालीगलाैज...

पूरा पढ्नुहाेस्
सहकारीको ऋण लगानी : चार खर्ब २६ अर्ब ३५ करोड

काठमाडौं । नेपालको सहकारी अभियान यतिबेला गम्भीर समस्यामा गुज्रिरहेको छ । विशेषगरी २०७५ सालपछि सहकारी संस्थाहरुमा वेथिति बढ्नु मात्र नभइ विश्वास पनि घट्दोक्रममा छ । यसै सिलसिलामा सोमबार एक कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा...

पूरा पढ्नुहाेस्