सार्वजनिक बिदा

२०८० सालमा ३५ दिन सार्वजनिक बिदा (सूचीसहित)

काठमाडौं । सरकारले २०८० सालमा ३५ दिन देशभर लागू हुने गरी सार्वजनिक बिदा दिएको छ । बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न चाडपर्व, दिवश र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको हो । जसमा सबैभन्दा

पुरा पढ्नुहोस
जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक

पुरा पढ्नुहोस
राष्ट्र निर्माता पृथ्वीनारायण र विध्वंसकारी अहिलेका शासक

काठमाडाैं । पौष २७ गते पृथ्वी जयन्तीको दिन बिदा दिनु खुशीको कुरा हो । लामो संघर्ष र दबाबपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बिदा दिन सहमत भएको हो । यो दिन राष्ट्रव्यापी रुपमा राष्ट्रिय एकता

पुरा पढ्नुहोस
२७ पुसमा सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हाे । सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय

पुरा पढ्नुहोस
भानु जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाडाैं । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर आचार्यको जन्मजयन्तीको अवसरमा सरकारले असार २९ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश

पुरा पढ्नुहोस
आज बकर इद, सार्वजनिक बिदा

काठमाडौं । आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) । देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक यो पर्व मनाइँदैछ । सरकारले बकर इदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०

पुरा पढ्नुहोस
आइतबार सार्वजनिक बिदा

काठमाडौं । आइतबार सार्वजनिक बिदा हुने भएको छ । गृहमन्त्रालयले इदको अवसरमा आइतबार बिदा दिने निर्णय गरेकाे हाे । मुस्लिम आयोगले गृहमन्त्रालयलाई बिदाको लागि सिफारिस गरेको थियो ।

पुरा पढ्नुहोस
हप्तामा २ दिन बिदा खारेज, आजदेखि कार्यालय समय पुरानै कायम

काठमाडाैं । बुधबारदेखि बिदा र कार्यालय समय पुरानै कायम भएको गृह मन्त्रालयले जनाएको छ । कार्यान्वयन गर्न जटिल र अव्यावहारिक भएको भन्दै सरकारले जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिन बिदा र बिहान ९

पुरा पढ्नुहोस
रातो मछिन्द्रनाथकाे भाेटाे जात्राको अवसरमा भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले रातो मछिन्द्रनाथको जात्राको अवसरमा जेठ २१ अर्थात् शनिबार सार्वजनिक बिदा दिएको छ । रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वको रुपमा रहेकाले उक्त दिन मुलुकभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको हो

पुरा पढ्नुहोस
विजय उत्सव मनाउन गाउँपालिकाले दियाे सार्वजनिक बिदा

सप्तरी । रुपनी गाउँपालिकाको नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत र विजय उत्सव मनाउन रूपनी गाउँपालिकाले साेमबार सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अरविन्द चौधरीले सोमबार सूचना जारी गरी पालिकाभरका सरकारी कार्यालय, संघसंस्था, शैक्षिक संस्था,

पुरा पढ्नुहोस